NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Heavy Rain, Floods, and Landslides Cause Significant Loss of Life and Property Across Nepa...
    मुसलधारे वर्षासँगै आएको बाढी पहिरोले देशभर ठूलो जनधनको क्षति, ५० जनाको मृत्यु
    Top
    1 min read
    Published on September 28, 2024
    Dipesh Ghimire

    मुसलधारे वर्षासँगै आएको बाढी पहिरोले देशभर ठूलो जनधनको क्षति, ५० जनाको मृत्युHeavy Rain, Floods, and Landslides Cause Significant Loss of Life and Property Across Nepal, 50 Dead

    देशभर मुसलधारे वर्षासँगै आएको बाढी पहिरोका कारण कम्तीमा ५० जनाको ज्यान गएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार, काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ, जसमा काठमाण्डौमा ११, ललितपुरमा १६, र भक्तपुरमा ५ जनाको ज्यान गएको छ।

    प्रभावित जिल्लाहरू:

    • काठमाण्डौ उपत्यका: ३२ जनाको मृत्यु, १२ जना बेपत्ता, १,०५३ जनाको उद्धार।

    • काभ्रे: ६ जनाको मृत्यु।

    • मकवानपुर: ३ जनाको मृत्यु, जसमा एन्फा एकेडेमीका तीन विद्यार्थी छन्।

    • पाँचथर: ५ जनाको मृत्यु।

    • सिन्धुपाल्चोक: २ जनाको मृत्यु।

    • धनकुटा: २ जनाको मृत्यु।

    • सिन्धुली, झापा, धादिङ: १-१ जनाको मृत्यु।

    मकवानपुरमा विशेष घटना: मकवानपुरमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा अवस्थित वत्सलादेवी माध्यमिक विद्यालयका तीन विद्यार्थीको मृत्यु भएको छ। कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेको थियो, जसका कारण ३० घर बाढीमा बगेका छन् र २८ घर डुबानमा परेका छन्।

    देशभरको स्थिति: नेपालका ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले ठूलो क्षति पुर्‍याएको छ। बाढी पहिरोमा परेर कैयौं व्यक्ति घाइते भएका छन् भने कम्तीमा १५ जना हराइरहेका छन्।

    प्राकृतिक प्रकोपले जनधनको ठूलो क्षति पुर्याउँदा देशभरका बासिन्दाहरूलाई गहिरो शोकमा डुबाएको छ। उद्धार कार्य जारी रहेको छ, तर प्राकृतिक प्रकोपका कारण स्थिति अझै गम्भीर बनेको छ।

    At least 50 people have lost their lives due to the floods and landslides triggered by heavy rainfall across Nepal. According to the statistics from Nepal Police, 32 fatalities have been reported within the Kathmandu Valley alone, with 11 in Kathmandu, 16 in Lalitpur, and 5 in Bhaktapur.

    Affected Districts:

    • Kathmandu Valley: 32 deaths, 12 missing, 1,053 rescued.

    • Kavre: 6 deaths.

    • Makwanpur: 3 deaths, including three students from ANFA Academy.

    • Panchthar: 5 deaths.

    • Sindhupalchok: 2 deaths.

    • Dhankuta: 2 deaths.

    • Sindhuli, Jhapa, Dhading: 1 death each.

    Special Incident in Makwanpur: In Makwanpur, three students from Batsaladevi Secondary School located in Sisneri, Ward No. 3 of Indrasarovar Rural Municipality, have lost their lives. The water level in the Sisneri River rose after the gates of the Kulekhani Hydropower Project's reservoir were opened, resulting in 30 houses being swept away and 28 houses submerged.

    Nationwide Situation: Floods, landslides, inundation, and erosion have caused massive destruction across 44 districts in Nepal. Several people have been injured, and at least 15 are reported missing due to the disaster.

    The widespread destruction has plunged the nation's residents into deep sorrow as the rescue operations continue. However, the situation remains critical due to the ongoing natural calamities.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026