NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Here is the financial horoscope for October 15, 2024 (Ashoj 29, 2081, Tuesday):
    यहाँ २०८१ असोज २९, मंगलबारको लागि राशिफल
    Investor
    1 min read
    Published on October 15, 2024
    Pandit Basu

    यहाँ २०८१ असोज २९, मंगलबारको लागि राशिफल Here is the financial horoscope for October 15, 2024 (Ashoj 29, 2081, Tuesday):

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

    आजको दिन वित्तीय मामिलामा सजग रहनुहोस्। आकस्मिक खर्चले योजना प्रभावित पार्न सक्छ, तर आर्थिको मामिलामा महत्वपूर्ण निर्णयमा सजगता अपनाउनुहोला। परिवारका सदस्यसँग विवाद नबढाउनु राम्रो हुनेछ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

    व्यापार तथा लगानीको क्षेत्रमा सकारात्मक अवसरहरू आउन सक्छन्। आम्दानीको स्रोतहरूमा बृद्धि हुने सम्भावना छ। नयाँ योजनाहरूमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने सोच-सम्झेर मात्रै कदम चाल्नुहोस्।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

    आर्थिक दृष्टिले लाभको दिन हो। पार्टनरसँग मिलेर काम गर्दा अझ फाइदाजनक हुनेछ। पुराना लगानीहरूबाट मुनाफा लिन सकिनेछ। अनावश्यक विवादमा नफस्नुहोस्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

    नयाँ साझेदारीका लागि आजको दिन अनुकूल छैन। खर्चमा नियन्त्रण राख्नुपर्ने समय आएको छ। परिवारसँग सल्लाह गरेर मात्रै खर्च गर्नु बुद्धिमानी हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

    व्यावसायिक क्षेत्रमा प्रगति हुने संकेत छ। आर्थिक दृष्टिले लाभ हुने दिन हो। तपाईंको सम्पूर्ण लगानीमा सकारात्मक लाभ प्राप्त हुनसक्छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

    नयाँ योजना सुरु गर्न उत्साहित हुनुहुन्छ भने सही समय हो। काममा प्रगति देखापर्नुका साथै आर्थिक आम्दानीमा बृद्धि हुनेछ। तर, आत्मविश्वासमा कमी नआओस् भनेर ध्यान दिनुहोस्।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):

    आज आर्थिक पक्ष सन्तोषजनक रहनेछ। लाभ हुने कामहरूबाट फाइदा लिन सक्नुहुन्छ। पुराना मुद्दाहरू सुल्झिनेछन्। लगानीको नयाँ स्रोतहरू पत्ता लगाउन सकिनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

    पारिवारिक समस्याहरूले मन अशान्त बनाइराख्न सक्छ। आर्थिक मामिलामा धैर्य आवश्यक छ। व्यापारमा पनि सोचेर मात्रै लगानी गर्नुहोला। फजुल खर्चबाट टाढा रहनुहोला।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):

    अचल सम्पत्तिमा लगानी गर्न मनमा चासो बढ्न सक्छ। लाभदायक सम्भावना देखिन सक्छ। नयाँ काममा हात हाल्न सक्नुहुन्छ। तर, अत्यधिक आशा राख्दा निराश हुनसक्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गा):

    आज व्यापारमा मुनाफा हुने दिन हो। साझेदारीमा काम गर्दा राम्रो लाभ हुने सम्भावना छ। आर्थिक पक्षमा सबल रहेकोले आज निर्णय लिँदा फाइदा हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

    नयाँ जिम्मेवारीले तपाईलाई व्यस्त बनाउन सक्छ। लगानीमा सोचेजस्तै लाभ नआउन सक्छ। आर्थिक मामिलामा सानो नोक्सानी हुनसक्छ। आवश्यक खर्चमा कमी ल्याउनु होला।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):

    आजको दिनमा आम्दानीका अवसरहरू प्राप्त हुनेछन्। नयाँ कामको थालनी गर्दा सफल हुने सम्भावना छ। पुरानो ऋण तिर्न सकिनेछ। खर्चमा पनि कटौती गर्न सक्षम हुनुहुनेछ।

    Aries:

    Be cautious in financial matters today. Unexpected expenses may affect your plans, so make financial decisions with care. Avoid disputes with family members.

    Taurus:

    Positive opportunities may arise in business and investment. There is a chance of an increase in income sources. If you’re looking to invest in new ventures, take measured steps.

    Gemini:

    It’s a favorable day financially. Working with a partner will bring more benefits. Profits from past investments are likely. Avoid getting into unnecessary conflicts.

    Cancer:

    Today is not ideal for new partnerships. Keep your expenses under control. It would be wise to consult with family members before spending.

    Leo:

    You may see progress in your professional field. Financially, it’s a beneficial day. You can expect positive returns on your investments.

    Virgo:

    If you’re eager to start a new venture, this is the right time. You’ll see both career progress and an increase in income. Maintain your confidence throughout.

    Libra:

    Financially, it’s a satisfactory day. You can benefit from profitable ventures. Pending issues are likely to be resolved, and new investment opportunities may arise.

    Scorpio:

    Family issues may disturb your peace of mind. Patience is essential in financial matters. Make investments cautiously and avoid unnecessary expenses.

    Sagittarius:

    You might feel inclined to invest in real estate. Profitable opportunities may be in sight. You can consider starting a new project, but keep expectations realistic.

    Capricorn:

    Today is a profitable day for business. Partnership ventures may yield good returns. With a strong financial position, decisions made today are likely to be advantageous.

    Aquarius:

    New responsibilities may keep you busy. Investments may not yield expected results, and there could be minor financial setbacks. Try to limit unnecessary expenses.

    Pisces:

    Income opportunities will present themselves today. Starting new projects could lead to success. You may be able to pay off old debts, and reduce expenses.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026