
आज २०८१ मंसिर १८ गते मंगलबार (३ डिसेम्बर २०२४) को आर्थिक राशिफल Here's the economic horoscope for today, December 3, 2024 (Mangsir 18, 2081):
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त गर्न परिश्रम गर्नुपर्नेछ। नोकरी वा पेशामा सफलता मिल्नेछ। आर्थिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): व्यापार व्यवसायमा हानि हुने सम्भावना छ। पहिला गरेका कार्यलाई पुनः जाँच गर्दा लाभ पाइनेछ। घर परिवारमा स्वास्थ्यलाई लिएर चिन्ता रहन सक्छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): व्यापारी वर्गहरूलाई व्यापारबाट लाभ मिल्नेछ। प्रतियोगितामा सफलता पाइनेछ। विद्यार्थीहरूले एकाग्र भएर पढाइमा ध्यान दिनुहोस्। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहकारी वा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ। स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ। मनमा उत्साह बढ्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक व्यवसायमा लगानी गर्दा जानकारको सल्लाह लिनुहोस्। सरकारी नोकरीमा सावधानीपूर्वक कार्य गर्नुपर्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): कार्यक्षेत्रमा सफलता मिल्नेछ। मौसमी बिमारीबाट सचेत रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा नयाँ आयस्रोतहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। नोकरी वा पेशामा जस पाइनेछ। देवस्थान वा मठ मन्दिरमा दर्शन गर्दा सामानको सुरक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ। अगाडि अड्किएका योजनाहरू सम्पादित हुनेछन्। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। पुरानो समयदेखि सोचेको कार्य सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। जग्गा जमिन सम्बन्धी कार्यमा कानुनी मामलामा सचेत रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): नयाँ व्यापार प्रारम्भ गर्न यो समय उचित नहुन सक्छ। कार्यक्षेत्रमा मान सम्मानमा कमी आउनेछ। वैदेशिक रोजगारमा धोका मिल्न सक्छ। नोकरी वा पेशामा पदोन्नति मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पहिला गरेका लगानीबाट लाभ मिल्नेछ। शेयर बजारमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइनेछ। सामाजिक सम्मेलनमा मान प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। दाम्पत्य जीवनमा मनमुटाव रहन सक्छ। धार्मिक यात्राको योजना बन्नेछ। कार्यसम्पादन गर्नमा अलि धेरै मेहनत गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
Aries (Mesh):
You need to put in extra effort to grab new opportunities at work. Success in jobs or businesses is likely. Your financial stability will be strong. Lucky Color: Pink, Lucky Number: 2.
Taurus (Vrish):
Losses in business are possible today. Reassessing previous decisions may bring benefits. Health concerns within the family might arise. Lucky Color: Saffron, Lucky Number: 7.
Gemini (Mithun):
Businesspersons will gain profits, and students will find success in their studies. Stay focused and determined. Lucky Color: Yellow, Lucky Number: 6.
Cancer (Karkat):
Positive news from financial institutions is expected. Be cautious of digestive health issues. Enthusiasm and energy will increase. Lucky Color: Vermilion, Lucky Number: 4.
Leo (Singh):
Consult experts before making financial investments. Government employees need to stay cautious in their work. Good news from children is likely. Lucky Color: Violet, Lucky Number: 3.
Virgo (Kanya):
Success in professional life is indicated. Stay alert to seasonal illnesses. Love relationships will thrive. Financial growth opportunities will arise. Lucky Color: Green, Lucky Number: 1.
Libra (Tula):
You may gain additional responsibilities at work, along with recognition. Be careful of your belongings during visits to holy places. Lucky Color: White, Lucky Number: 7.
Scorpio (Vrishchik):
Good news from international business ventures is on the way. Pending projects will move forward, and quality time with family is anticipated. Lucky Color: Light Blue, Lucky Number: 4.
Sagittarius (Dhanu):
Luck will favor you at work, and long-pending tasks may finally be accomplished. Be cautious in legal matters related to property. Lucky Color: Blue, Lucky Number: 9.
Capricorn (Makar):
Starting new ventures might not be favorable today. Work-related recognition and promotions are possible. Be vigilant about legal issues in foreign employment. Lucky Color: Grey, Lucky Number: 8.
Aquarius (Kumbh):
Previous investments will yield benefits, especially in the stock market. Recognition at work and enhanced social reputation are likely. Lucky Color: Blue, Lucky Number: 5.
Pisces (Meen):
Support from coworkers will boost your confidence. Minor disputes in married life are possible. A religious trip might be planned. Hard work will be needed for desired results. Lucky Color: Red, Lucky Number: 6.




