NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Hetauda Cement Industry Faces Financial Crisis, Production Halted
    हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, उत्पादन ठप्प
    Investor
    1 min read
    Published on December 29, 2024
    NEPSE trading

    हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, उत्पादन ठप्प Hetauda Cement Industry Faces Financial Crisis, Production Halted

    हेटौँडा सिमेन्ट उद्योग उपकरण बिग्रिएपछि आर्थिक सङ्कटमा परेको छ। गत असोज १५ गतेदेखि उत्पादन ठप्प हुँदा उद्योगमा आर्थिक समस्या झन् गहिरिएको हो। उद्योगले उत्पादन बन्द भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता र इन्धन खर्च जस्ता नियमित खर्चहरू रोकिएका छैनन्।

    यसले आर्थिक भार थप बढाएको उद्योग व्यवस्थापनले जनाएको छ। आर्थिक अभावका बीच उपकरण मर्मत सम्पन्न हुनेबित्तिकै उत्पादन सुरु गर्ने तयारी भएको उद्योगले जनाएको छ । मर्मत कार्यका लागि भारतबाट प्राविधिक झिकाउनुपर्ने भएकाले समय लागेको छ।

    आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो। यस वर्ष भदौको तेस्रो सातादेखि पुन उत्पादन सुरु गरेको उद्योगले छोटो अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो। तर, उत्पादन फेरि ठप्प भएपछि आर्थिक सङ्कट झन् जटिल बन्दै गएको छ। उद्योग सञ्चालनमा ल्याउन र वित्तीय समस्याको समाधान गर्न सरकार र अन्य सरोकारवालाहरूको ध्यानाकर्षण आवश्यक रहेको देखिन्छ।

    Hetauda Cement Industry has plunged into a financial crisis after equipment failure forced it to cease production. The production halt, which began on October 1st, has deepened the industry's financial woes.

    Despite the halt in production, the industry continues to incur regular expenses such as administrative costs, employee salaries, and fuel charges. This has added to the financial burden, according to the management. The industry has stated that preparations are underway to resume production as soon as the equipment is repaired. However, the repair process has been delayed due to the need to bring technicians from India.

    The industry had previously faced a two-month shutdown due to financial constraints. After resuming operations in the third week of August, it produced 65,000 bags of cement in a short span. However, the subsequent production stoppage has exacerbated the financial challenges.

    Bringing the industry back into operation and resolving its financial issues will require the attention of the government and other stakeholders.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026