NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Hetauda Cement Industry Resumes Production After Five Months
    हेटौँडा सिमेन्ट उद्योगले पाँच महिनापछि पुनः उत्पादन सुरु
    Top
    1 min read
    Published on April 7, 2025
    NEPSE trading

    हेटौँडा सिमेन्ट उद्योगले पाँच महिनापछि पुनः उत्पादन सुरुHetauda Cement Industry Resumes Production After Five Months

    करिब पाँच महिनाको लामो अन्तरालपछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरेको छ। विद्युत् आपूर्तिको अभावमा बन्द रहेको यो उद्योगले नियमित विद्युत् आपूर्ति भएसँगै आफ्नो उत्पादन प्रक्रिया फेरि सुरु गरेको हो।

    उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार सिमेन्ट उत्पादनका लागि आवश्यक चुनढुंगा पेल्न दैनिक आठ मेगावाट विद्युत् चाहिन्छ। विद्युत् आपूर्तिमा आएको नियमितताले उत्पादन कार्य सहज भएको उनले बताए। हाल उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला जगेडामा राखिएको छ भने दोस्रो चरणमा करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए।

    विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको यो उद्योगको उद्घाटन विसं २०४३ मङ्सिर २६ गते भएको थियो। तत्कालीन समयमा उद्योग स्थापनाका लागि रु एक अर्ब ५० करोड लगानी गरिएको थियो। हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारी पाइरहेका छन्।

    उद्योगको दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि अहिले १२ हजार बोरा मात्र उत्पादन भइरहेको छ। कोइला र विद्युत् आपूर्तिमा थप सुधार भएसँगै उत्पादन क्षमता वृद्धि गर्ने योजना रहेको उद्योगले जनाएको छ।

    यो सिमेन्ट उद्योगको पुनः सञ्चालनले स्थानीय बजारमा सिमेन्टको उपलब्धता बढ्ने र निर्माण क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    After nearly five months of closure, Hetauda Cement Industry has resumed cement production starting today. The industry, which had been shut down due to a lack of electricity, has restarted its operations following the restoration of a stable power supply.

    According to Acting General Manager Naveen Kumar Karna, the industry requires eight megawatts of electricity daily to crush limestone, a key component in cement production. He stated that the resumption of a consistent power supply has enabled the restart of production. Currently, 1,900 metric tons of coal, necessary for the industry’s operations, have been kept in reserve, while preparations are underway to procure approximately 4,000 metric tons of coal through a tender process in the second phase, Karna added.

    Established in 1976 in Lamsure, Hetauda, the industry was officially inaugurated on December 12, 1986. At the time of its establishment, an investment of NPR 1.5 billion was made. Presently, the industry provides permanent employment to 195 individuals, including administrative staff, trade division personnel, accountants, storekeepers, technical staff, and laborers.

    Although the industry has the capacity to produce 18,000 sacks of cement daily, it is currently manufacturing only 12,000 sacks. The management has expressed plans to increase production capacity with further improvements in coal and electricity supply.

    The resumption of operations at Hetauda Cement Industry is expected to enhance cement availability in the local market and positively impact the construction sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026