NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. HIDCL's Profit Drops by 30%
    एचआइडीसीएलको नाफा ३०% ले घट्यो
    Top
    1 min read
    Updated on February 13, 2025
    Nepse trading

    एचआइडीसीएलको नाफा ३०% ले घट्योHIDCL's Profit Drops by 30%

    जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) ले चालु आर्थिक वर्ष 2081/82 को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा नाफामा ३०.६२% ले गिरावट व्यहोर्नुपरेको छ।

    कम्पनीको खुद नाफा

    • यस वर्ष: ५२ करोड २३ लाख रुपैयाँ

    • गत वर्ष: ७५ करोड २७ लाख रुपैयाँ

    • गिरावट: ३०.६२%

    वित्तीय आम्दानी

    • यस वर्ष: ७५ करोड ८६ लाख रुपैयाँ

    • गत वर्षको तुलनामा २९.५९% गिरावट

    ग्राहकसँगको सम्झौताबाट (Contract) आम्दानी

    • यस वर्ष: ४७ लाख ३ हजार रुपैयाँ

    • गत वर्ष: १ करोड २३ लाख रुपैयाँ

    • कम्पनीको चुक्ता पुँजी: २४ अर्ब ५५ करोड रुपैयाँ

    • जगेडा कोष: ३ अर्ब ४७ करोड रुपैयाँ

    प्रति सेयर आम्दानी (EPS) मा गिरावट

    • गत वर्षको प्रतिसेयर आम्दानी (EPS) ६.६१ रुपैयाँ थियो भने यस त्रैमासमा ४.२५ रुपैयाँ मा झरेको छ।

    • प्रतिसेयर नेटवर्थ ११४.१५ रुपैयाँ रहेको छ।

    बजार मूल्य र लगानीकर्तालाई प्रभाव

    • प्रतिसेयर बजार मूल्य २३५ रुपैयाँ रहेको छ।

    • पी/ई अनुपात (Price Earning Ratio) ५५.२६ रहेको छ।

    • सम्पत्ति प्रतिशेयर १८०.५१ रुपैयाँ मा झरेको छ।

    एचआइडीसीएलको वित्तीय स्थिति यस त्रैमासमा कमजोर देखिएको छ। नाफामा आएको गिरावटले कम्पनीको लगानीकर्तालाई दबाब सिर्जना गर्न सक्छ। वित्तीय आम्दानीको गिरावटसँगै कम्पनीको आगामी त्रैमासिक प्रतिवेदन पनि महत्त्वपूर्ण हुनेछ।

    Hydroelectricity Investment and Development Company Limited (HIDCL) has published its second-quarter financial report for the fiscal year 2081/82. The company’s net profit has declined by 30.62% compared to the same period last year.

    Net Profit

    • This Year: NPR 522.3 million

    • Last Year: NPR 752.7 million

    • Decline: 30.62%

    Financial Income

    • This Year: NPR 758.6 million

    • Decline of 29.59% compared to last year

    Revenue from Contracts with Customers

    • This Year: NPR 47.03 million

    • Last Year: NPR 123 million

    • Significant decline in contract-based income

    • Paid-up Capital: NPR 24.55 billion

    • Reserve Fund: NPR 3.47 billion

    Earnings Per Share (EPS) Declines

    • Last year's EPS: NPR 6.61

    • This quarter's EPS: NPR 4.25

    • Net worth per share: NPR 114.15

    Market Value & Impact on Investors

    • Market price per share: NPR 235

    • Price-to-Earnings (P/E) Ratio: 55.26

    • Total assets per share: NPR 180.51

    HIDCL's financial performance in this quarter appears weaker, which may create pressure on investors. With declining financial income and reduced contract revenue, the company’s next quarter report will be crucial.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026