NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Him Star Urja Opens IPO for Project-Affected Locals and Nepalese Working Abroad
    हिम स्टार ऊर्जा लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला
    Top
    1 min read
    Published on June 13, 2025
    NEPSE TRADING

    हिम स्टार ऊर्जा लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुलाHim Star Urja Opens IPO for Project-Affected Locals and Nepalese Working Abroad

    हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आज २०८२ जेठ ३० गतेदेखि ओखलढुंगा र सोलुखुम्बु जिल्लाका आयोजनाबाट प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले प्रभावित स्थानीयका लागि १,८६,५०० कित्ता र विदेशमा रहेका नेपालीका लागि ९३,२५० कित्ता शेयर जारी गरेको हो। स्थानीयहरूका लागि आवेदन म्याद असार १३ सम्म हुनेछ, तर आवश्यक परेमा असार २९ सम्म लम्ब्याउन सकिनेछ। तर, वैदेशिक नेपालीका लागि भने आवेदन म्याद असार १३ गतेमै समाप्त हुनेछ।

    कम्पनीको जारी पूँजी रु. ३७.३० करोड रहेको छ, जसको ३०% अर्थात् ११,१९,००० कित्ता सर्वसाधारणमा निष्काशन गरिनेछ। यसमध्ये ५% स्थानीयहरूका लागि छुट्याइएको छ भने बाँकी २५% सर्वसाधारणलाई पछि निष्काशन गरिनेछ। त्यसमध्ये १०% विदेशमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो। आईपीओ व्यवस्थापकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

    हिम स्टार ऊर्जा लिमिटेडले ओखलढुंगा र सोलुखुम्बु जिल्लामा अवस्थित ५ मेगावाट क्षमताको बुुुकु कपाती खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। २०८१ पौषसम्ममा आयोजनाको करिब ९५% भौतिक प्रगति भइसकेको छ। कम्पनीको क्रेडिट रेटिङ आइसीआरए नेपालले B+ बाट BB- मा उन्नति गरेको छ, जसले मध्यम स्तरको जोखिम जनाउँछ।

    opened its Initial Public Offering (IPO) from today, 30th Jestha 2082 (June 13, 2025), for project-affected locals of Okhaldhunga and Solukhumbu districts, and Nepalese citizens working abroad. The company is issuing 1,86,500 units of shares to locals and 93,250 units to Nepalese in foreign employment. The IPO for locals will remain open until 13th Ashadh, with a possible extension till 29th Ashadh if under-subscribed. However, the IPO for Nepali citizens working abroad will close on 13th Ashadh without extension.

    The company’s total issued capital is NPR 37.30 crores, with 30% (11,19,000 units) being offered to the public. Of this, 5% has been allocated for locals, and 25% will be issued to the general public later. Among the general public quota, 10% is reserved for Nepalese abroad. NIC Asia Capital Limited is managing the IPO process.

    Him Star Urja is currently developing the 5 MW Buku Kapati Khola Hydropower Project in Okhaldhunga and Solukhumbu. As of mid-January 2025, the project has achieved 95% physical progress. The company’s credit rating has been upgraded by ICRA Nepal from B+ to BB-, reflecting moderate credit risk.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026