·

हिमालयन बैंकले लाभांश नदिने निर्णय

Author

NEPSE TRADING

हिमालयन बैंकले  लाभांश नदिने निर्णय

हिमालयन बैंकले  गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको पुस ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गर्दै सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै चालु वर्षका लागि बैंकका शेयरधनीहरूले लाभांश प्राप्त गर्ने छैनन्।

Related News