NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Himalayan Bank to Convert 10% Promoter Shares into Public Shares
    हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुने
    Investor
    1 min read
    Published on March 30, 2026
    NEPSE TRADING

    हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुनेHimalayan Bank to Convert 10% Promoter Shares into Public Shares

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण (पब्लिक) सेयरमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गर्दै आवश्यक प्रक्रिया अघि बढाउने जनाएको हो।बैंकका अनुसार २०८२ साल चैत १५ गते बसेको सञ्चालक समितिको ४९३ औं बैठकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। हाल कायम पूँजी संरचनाका आधारमा १० प्रतिशत संस्थापक सेयर रूपान्तरण गर्ने तयारी गरिएको बैंकले जनाएको छ।यस सम्बन्धमा बैंकले नेपाल स्टक एक्सचेञ्जलाई औपचारिक जानकारी गराइसकेको छ। साथै, सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि मात्र रूपान्तरण प्रक्रिया अन्तिम रूपमा कार्यान्वयन गरिने स्पष्ट पारिएको छ।संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णयले बैंकको सेयर संरचनामा उल्लेखनीय परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यसले सर्वसाधारण लगानीकर्ताको पहुँच विस्तार गर्नुका साथै बजारमा सेयरको तरलता बढाउने सम्भावना रहेको जानकारहरूको भनाइ छ।बैंकले नियामकीय प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम कार्यान्वयन गरिने जनाएको छ। यस निर्णयले आगामी दिनमा बैंकको सेयर कारोबार, मूल्य प्रवृत्ति तथा लगानीकर्ताको चासोमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।
    Kathmandu. Himalayan Bank Limited has decided to convert 10% of its promoter shares into public shares, marking a significant move in its capital structure. The decision was made during the bank’s 493rd Board of Directors meeting held on Chaitra 15, 2082.According to the bank, the conversion process will be carried out in line with the prevailing directives of Nepal Rastra Bank. Based on the current capital structure, preparations are underway to convert 10% of promoter shares into public shares.The bank has formally informed Nepal Stock Exchange about this decision through an official letter. It has also clarified that the conversion process will only be completed after obtaining approval from the concerned regulatory authorities.Market analysts believe that this move is likely to bring a notable change in the bank’s shareholding structure. It is expected to increase public participation in the bank’s ownership and enhance liquidity in the secondary market.The bank emphasized that the final implementation will proceed only after regulatory approvals are secured. This decision is anticipated to have a positive impact on the bank’s share trading activity and investor interest in the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026