NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Himalayan Bank to Issue FPO Worth NPR 1.45 Billion from Asar 32
    हिमालयन बैंकद्वारा असार ३२ देखि १ अर्ब ४५ करोडको एफपीओ निष्काशन हुने
    Top
    1 min read
    Updated on July 8, 2025
    NEPSE TRADING

    हिमालयन बैंकद्वारा असार ३२ देखि १ अर्ब ४५ करोडको एफपीओ निष्काशन हुने Himalayan Bank to Issue FPO Worth NPR 1.45 Billion from Asar 32

    हिमालयन बैंक लिमिटेड (HBL) ले आगामी असार ३२ गतेदेखि फर्दर पब्लिक इस्यू (एफपीओ) मार्फत शेयर निष्काशन गर्न लागेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार बैंकले आफ्नो कुल चुक्ता पूँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधारणका लागि छुट्याउनुपर्ने प्रावधान अनुसार एफपीओ ल्याउन लागेको हो।

    हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ, जसमा ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको छ। अब सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा निष्काशन गर्न लागेको हो। यसबाट बैंकले करीब १ अर्ब ४५ करोड रुपैयाँ संकलन गर्नेछ।

    न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ भने अधिकतम कुनै सिमा नतोकिनेछ। छिटोमा निष्काशन साउन ४ गते बन्द हुनेछ भने आवश्यकता अनुसार साउन १४ गतेसम्म लम्बिन सक्नेछ। केयर रेटिङ नेपालले बैंकलाई CARE NP BBB रेटिङ दिएको छ, जसले मध्यम जोखिम रहेको जनाउँछ।

    बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। एफपीओपछि बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।

    Himalayan Bank Limited (HBL) is set to issue its Further Public Offering (FPO) starting from Asar 32 (July 16, 2025). As per the Banks and Financial Institutions Act, 2073, at least 30% of the total issued capital must be allocated to the general public. Currently, 72.99% of the bank’s paid-up capital is held by the promoter group, and 27.01% is held by the public. To meet the 30% public shareholding requirement, HBL is issuing 92,50,469 FPO shares at a face value of NPR 100 with a premium of NPR 57, totaling NPR 157 per share, amounting to NPR 1.45 billion.

    Applicants can apply for a minimum of 10 units, with no upper limit on the application quantity. The earliest closing date for the FPO is Shrawan 4 (July 19, 2025), and if undersubscribed, the issue may be extended up to Shrawan 14 (July 29, 2025). CARE Ratings Nepal has assigned a rating of CARE-NP BBB (Issuer Rating) to the bank, indicating moderate credit risk.

    Citizens Capital Limited is the issue manager. Interested investors can apply through C-ASBA member banks and financial institutions, designated branches, or via the online Mero Share portal. After the FPO issuance, the paid-up capital of the bank will reach NPR 22.58 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026