NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Himalayan Distillery and Siddhartha Bank Holding AGM Today, Dividend Proposals on the Tabl...
    हिमालयन डिस्टिलरी र सिद्धार्थ बैंकको आज साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने तयारी
    Investor
    1 min read
    Published on November 16, 2025
    NEPSE TRADING

    हिमालयन डिस्टिलरी र सिद्धार्थ बैंकको आज साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने तयारीHimalayan Distillery and Siddhartha Bank Holding AGM Today, Dividend Proposals on the Table

    कार्तिक ३० गते, काठमाडौं — दुई महत्वपूर्ण सूचीकृत कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड आज आफ्नो वार्षिक साधारण सभा बसाउँदै छन्। दुवै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव अनुमोदन गर्नुपर्ने भएकाले सो बैठकलाई लगानीकर्ताले विशेष महत्व दिएका छन्।

    हिमालयन डिस्टिलरीको २५औँ साधारण सभा

    हिमालयन डिस्टिलरीको २५औँ वार्षिक साधारण सभा आज बिहान १० बजे लिपनिविर्ता, विरगञ्जस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा सुरु हुनेछ। कंपनीले चालु वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ।

    सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरणलगायतका वित्तीय कागजात अनुमोदन गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ। आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सोही सभाबाट पारित गरिनेछ।

    कम्पनीले कात्तिक २० गते बुकक्लोज गरी लाभांशका लागि योग्यता तोकेको थियो। त्यसअनुसार कात्तिक १९ गतेसम्म नाम दर्ता भएका सेयरधनी मात्रै प्रस्तावित बोनस तथा नगद लाभांशका हकदार हुनेछन्।

    सिद्धार्थ बैंकको साधारण सभा आजै

    सिद्धार्थ बैंक लिमिटेडले पनि आजै वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा बिहान १० बजे भद्रकालीस्थित आर्मी अफिसर्स क्लब, काठमाडौंमा सुरु हुने बैंकले जनाएको छ।

    बैंकले यस वर्ष ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव AGM मा पेश गर्नेछ। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार दिनेसहितका एजेन्डा पनि सभामा छन्।

    नयाँ सञ्चालक नियुक्ति, सामाजिक उत्तरदायित्व (CSR) शीर्षकमा भएको खर्च स्वीकृत गर्ने तथा आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पनि बैठकमा छलफल हुनेछ।

    सिद्धार्थ बैंकले कात्तिक १७ गते बुकक्लोज गरिसकेको छ। त्यसअनुसार कात्तिक १६ गतेसम्म सेयर नाम दर्ता गराएका लगानीकर्ता AGM तथा लाभांश प्राप्तिको हकदार ठहरिनेछन्।

    Kartik 30, Kathmandu — Two major listed companies, Himalayan Distillery Limited and Siddhartha Bank Limited, are holding their annual general meetings (AGM) today. Both companies are set to endorse their respective dividend proposals from the profit of fiscal year 2080/81, making the meetings highly significant for shareholders.

    Himalayan Distillery’s 25th Annual General Meeting

    Himalayan Distillery is convening its 25th AGM at 10 AM today at the company’s registered office in Lipnibirta, Birgunj, Parsa. The company will present a proposal to distribute 20 percent bonus shares and 5 percent cash dividend (including tax) from its profit of the last fiscal year.

    The meeting will also table the Board of Directors’ annual report, audited financial statements including balance sheet and profit–loss account, and the proposal for appointment and remuneration of the auditor for the upcoming fiscal year.

    For dividend distribution, the company had set Kartik 20 as the book-close date. Accordingly, shareholders registered until Kartik 19 are eligible to receive the proposed bonus and cash dividends.

    Siddhartha Bank’s AGM Also Today

    Siddhartha Bank Limited is holding its AGM today at 10 AM at the Army Officers’ Club, Bhadrakali, Kathmandu.

    The bank will propose a combined dividend of 5 percent bonus shares and 5.53 percent cash dividend (including tax adjustment). In addition, the AGM will discuss amendments to the bank’s Memorandum and Articles of Association, authorize the Board to make necessary changes, appoint new directors, approve corporate social responsibility (CSR) expenditures, and appoint an auditor for the upcoming fiscal year.

    The bank had already completed its book-close on Kartik 17. Thus, shareholders whose names were registered until Kartik 16 are eligible to attend the AGM and claim the proposed dividends.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026