NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Himalayan Laghubitta Turns Profitable with Surge in Interest Income
    ब्याज आम्दानीको वृद्धिसँगै हिमालयन लघुवित्त नाफामा
    Top
    1 min read
    Published on July 30, 2025
    NEPSE TRADING

    ब्याज आम्दानीको वृद्धिसँगै हिमालयन लघुवित्त नाफामाHimalayan Laghubitta Turns Profitable with Surge in Interest Income

    साउन १४, २०८२ , हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (HLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो वर्ष नोक्सानीमा रहेको लघुवित्त यस वर्ष नाफामा फर्किएको छ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा २० लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले ब्याज आम्दानी बढेसँगै उल्लेखनीय सुधार गरेको हो।

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेको छ भने अन्य सञ्चालन आम्दानी १८.४८ प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी ५२.७७ प्रतिशतले वृद्धि भई ३५ लाख रुपैयाँ नोक्सानीबाट १३ करोड ११ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाउन सफल भएको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि ६३ पैसा नोक्सानीबाट २८ रुपैयाँ ७० पैसा नाफामा परिणत भएको छ। असार मसान्तसम्ममा मूल्य आम्दानी अनुपात ३५.३८ गुणा तथा प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १६ पैसा पुगेको छ।

    ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २२ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले ४ अर्ब ९३ करोड २८ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी ४ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    Himalayan Laghubitta Bittiya Sanstha Limited (HLBSL) has published its unaudited financial report for the fourth quarter of the last fiscal year. According to the report, the microfinance institution has recorded a positive net profit, reversing the previous year's negative earnings.

    By the end of the last fiscal year, HLBSL posted a net profit of NPR 91.7 million, compared to a net loss of NPR 2 million in the same period of the previous year. This turnaround is attributed to a significant rise in net interest income.

    During the review period, the company’s net interest income surged by 58.50%, and other operating income rose by 18.48%. Overall, its total operating income increased by 52.77%. While operating profit was negative NPR 3.5 million in the previous year, it stood at a positive NPR 131.1 million in the last fiscal year.

    As a result, HLBSL’s earnings per share (EPS) also turned positive—from a negative NPR 0.63 to a positive NPR 28.70. The company’s price-to-earnings (P/E) ratio stood at 35.38 times, and net worth per share was NPR 148.16 as of mid-July.

    With a paid-up capital of NPR 319.8 million, the company has NPR 227.9 million in its reserve fund. As of fiscal year-end, it had mobilized NPR 4.93 billion in deposits and borrowings, and invested NPR 4.92 billion in loans.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026