NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Historic Increase in Gold Prices on the Occasion of Dhanteras, Silver Prices Also Rise
    धनतेरसका अवसरमा सुनको मूल्यमा ऐतिहासिक बृद्धि, चाँदीको मूल्य पनि बढ्यो
    Investor
    1 min read
    Published on October 29, 2024
    NEPSE trading

    धनतेरसका अवसरमा सुनको मूल्यमा ऐतिहासिक बृद्धि, चाँदीको मूल्य पनि बढ्योHistoric Increase in Gold Prices on the Occasion of Dhanteras, Silver Prices Also Rise

    धनतेरसका अवसरमा सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । सुनको मूल्य प्रति तोला १ हजार ५०० रुपैयाँले बढेर ऐतिहासिक उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रति तोला १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। सोमबार छापावाला सुन प्रति तोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रति तोला १ लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    धनतेरसका दिन सुन र चाँदीको उच्च माग हुने भएकाले यस दिन सुनको मूल्यमा बृद्धि भएको व्यवसायीहरु बताउँछन्।

    चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रति तोला २ हजार १०५ रुपैयाँमा पुगेको छ। सोमबार चाँदी प्रति तोला २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो। धनतेरसको अवसरमा सुन र चाँदी खरिद गर्ने चलन रहेकोले बजारमा खरिदकर्ताहरुको चाप बढेको देखिन्छ।

    Kathmandu. On the occasion of Dhanteras, gold prices have reached a new peak. The price of gold has increased by NPR 1,500 per tola, reaching an all-time high. According to the Federation of Nepal Gold and Silver Dealers, today, the price of fine gold is NPR 168,500 per tola, marking the highest rate recorded so far. On Monday, fine gold was traded at NPR 167,000 per tola, while on Sunday, it was traded at NPR 167,400 per tola.

    Business experts suggest that the demand for gold and silver is traditionally high on Dhanteras, leading to this price surge.

    Silver prices have also seen an increase of NPR 40, reaching NPR 2,105 per tola. On Monday, silver was traded at NPR 2,065 per tola. The occasion of Dhanteras has resulted in a noticeable increase in buyers, as purchasing gold and silver is a common tradition.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026