हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड
अन्तर्गत सञ्चालित बन्दमुखी योजना
एचएलआई लार्ज क्याप फण्ड
(HLI Large Cap Fund)
धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डबाट २०८२/०४/२२ मा योजना संचालन अनुमति प्राप्त
२०८३ आषाढ मसान्तको संक्षिप्त वार्षिक वित्तीय विवरण (लेखापरीक्षण भएको)
वासलात
विवरण आषाढ मसान्त २०८३ (रु.)
पूँजी तथा दायित्व
इकाई पूँजी ५,०००,०००,०००
जगेडा तथा कोषहरू (६३२,५९३,२८३)
चालु दायित्व तथा व्यवस्था २०,०९५,२४२
कुल पूँजी तथा दायित्व ४,३८७,५०१,९५८
सम्पत्ति
नाफा वा नोक्सान हिसाब मार्फत फेयर मूल्यमा मापन गरिएका वित्तीय सम्पत्तिहरू ३,२००,४४१,७५८
नगद तथा नगद सरह ९४०,२२९,१२६
प्राप्त गर्नुपर्ने रकमहरू २४६,८३१,०७४
कुल सम्पत्ति ४,३८७,५०१,९५८
प्रति इकाई खुद सम्पत्ति मूल्य ८.७७
नाफा नोक्सान विवरण
विवरण आषाढ मसान्त २०८३ (रु.)
आम्दानी
ब्याज आम्दानी ७४,५२९,८९३
लाभांश आम्दानी २,९४५,०८९
अन्य आम्दानी ६,८१०
फेयर मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति बिक्रीबाट भएको खुद नाफा/(नोक्सान) (६३३,५७८,४३३)
जम्मा आम्दानी (५५६,०९६,६४२)
खर्चहरू
योजना व्यवस्थापक शुल्क ५९,१७८,६९०
डिपोजिटरी शुल्क ७,८९०,४९२
कोष सुपरिवेक्षक शुल्क १,१०२,७३६
वार्षिक सञ्चालन खर्च ५२१,४३८
पूर्व संचालन खर्च ७,८०३,२८५
जम्मा खर्च ७६,४९६,६४१
नाफा/(नोक्सान) (६३२,५९३,२८३)
नगद प्रवाह विवरण
विवरण आषाढ मसान्त २०८३ (रु.)
सञ्चालन गतिविधिबाट नगद प्रवाह
यस वर्षको खुद आम्दानी (६३२,५९३,२८३)
समायोजनहरू :
फेयर मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिमा प्राप्त नभएको (आम्दानी)/नोक्सान ६५१,६८६,७०६
चालु दायित्वमा वृद्धि/(कमी) २०,०९५,२४२
धितोपत्र लगानीमा वृद्धि/(कमी) (३,०८३,९१६,५३१)
ऋणपत्र लगानीमा वृद्धि/(कमी) (७६८,२११,९३२)
अन्य सम्पत्तिमा वृद्धि/(कमी) (२४६,८३१,०७४)
सञ्चालन गतिविधिबाट भएको खुद नगद प्रवाह (१) (४,०५९,७७०,८७४)
वित्तीय गतिविधिबाट नगद प्रवाह
इकाई पूँजीमा वृद्धि/(कमी) ५,०००,०००,०००
वित्तीय गतिविधिबाट भएको खुद नगद प्रवाह (२) ५,०००,०००,०००
लगानी गतिविधिबाट भएको खुद नगद प्रवाह (३) -
यस वर्षको सम्पूर्ण गतिविधिबाट भएको खुद नगद प्रवाह (१+२+३) ९४०,२२९,१२६
नगद तथा बैंकमा रहेको शुरु मौज्दात -
नगद तथा बैंकमा रहेको अन्तिम मौज्दात ९४०,२२९,१२६
नोट: दशमलव पछिको अंकलाई नजिकको पूर्णाङ्कमा समायोजन गरिएको छ ।



