NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Hotel Garima Limited to Issue IPO, Signs Roadmap Agreement with NIMB S Capital
    होटल गरिमा लिमिटेडले ल्याउँदै आईपीओ, एनआइएमबि एस क्यापिटलसँग सम्झौता
    Investor
    1 min read
    Published on June 11, 2025
    NEPSE TRADING

    होटल गरिमा लिमिटेडले ल्याउँदै आईपीओ, एनआइएमबि एस क्यापिटलसँग सम्झौताHotel Garima Limited to Issue IPO, Signs Roadmap Agreement with NIMB S Capital

    काठमाडौं – होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले यसका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्बन्धी सम्झौता गरेको छ।

    सम्झौतामा होटल गरिमा लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट डेप्यूटी सीईओ सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

    सम्झौता अनुसार एनआइएमबि एस क्यापिटलले होटल गरिमा लिमिटेडलाई आईपीओ निष्कासन प्रक्रियामा आवश्यक सम्पूर्ण परामर्श तथा कर्पोरेट सल्लाहकारको भूमिका निर्वाह गर्नेछ।

    यो सम्झौतासँगै होटल गरिमाले पब्लिकमा शेयर ल्याउने औपचारिक प्रक्रिया थालनी गरेको छ। आगामी दिनमा नियामकीय प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि सेयर खुल्ला गरिनेछ।

    Hotel Garima Limited is set to issue its Initial Public Offering (IPO) to the general public. To move forward with the process, the company has signed a roadmap agreement with NIMB S Capital Limited.

    The agreement was signed by Binod Paudel, Managing Director of Hotel Garima, and Sachindra Dhungana, Deputy CEO of NIMB S Capital.

    As per the agreement, NIMB S Capital will act as a corporate advisor to Hotel Garima Limited, providing necessary guidance and assistance throughout the IPO issuance process.

    With this agreement, Hotel Garima has formally initiated the process to go public, and the IPO will be opened to the public after completing the required regulatory procedures.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026