NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. How did NEPSE Index and Non Life Insurance look from AI ?
    AI बाट हेर्दा NEPSE Index र Non Life Insurance  कस्तो देखियो ?
    Investor
    1 min read
    Published on May 13, 2024
    Dipesh Ghimire

    AI बाट हेर्दा NEPSE Index र Non Life Insurance कस्तो देखियो ? How did NEPSE Index and Non Life Insurance look from AI ?

    नेपाली शेयर बजार सुचक नेप्से तिब्र उतारचढावकाबिच साताको पहिलो दिन बढेको छ । आज हामी यहाँहरुलाई आइतबारको बजारले कस्तो रुप बनायो र आगामी दिनमा लगानीकर्ताले कस्तो रणनीति बनाउने भन्ने विषयमा Artificial intelligence -AI को माध्यामबाट बनेको चाटको विश्लेषण गर्ने छौ ।

    आइतबारको नेपाली शेयर बजार मापक नेप्सेलाई टेक्निकल रुपमा हेर्दा अझै पूर्ण रुपमा किन्ने मौका दिएको देखिदैन् । तर, केहि उपसुचकले भने किन्ने मौका दिएका छन् । तर टेक्नीकल विश्लेषकले भने नेप्सेले बाई नदिएको खण्डमा अन्य उपसुचक र कम्पनीले बाइ दिए पनि पुर्ण सुरक्षित भने हुन नसकिने बताउने गरेका छन् । तर, रिक्स लिने लगानीकर्ताको लागी भने फाइदा पनि हुनसक्ने उनिहरुको विश्लेषण छ ।

    Fibonacci हेर्दा नेप्से सुचक :

    नेपाली शेयर बजारको मुख्य सुचक नेप्सेले अझै बाई दिएको छैन् । नेप्से सुचकले २ हजार आठ को विन्दु पार गरे मात्र लगानीकर्ताले किन्नु पर्छ भनेर Fibonacci ले बताएको छ । त्यसपछिको पहिलो टार्गेट २ हजार १ सय १२ रहेको देखिन्छ । त्यो विन्दु पनि यदि नेप्सेले पार गर्छ भने दोस्रो टार्गेट २ हजार २१५ रहेको देखिन्छ । त्यस्तै नेप्से सुचकको तेस्रो टार्गेट भने २ हजार ३ सय ८३ रहेको छ जुन यो चाटमा समेत देखिन्छ ।

    उपसुचकमा Non Life Insurance :

    उपसुचकमा यतीवेला Non Life Insurance सबै भन्दा अब्बल देखिएको छ । Fibonacci बाट हेर्दा ननलाइफ एन्स्योरेन्सले आइतबार नै बाई दिएको देखिन्छ । यहाँहरुले चाटमा पनि प्रस्टै देख्न सक्नु हुने छ ।

    Non Life Insurance को बाई गर्ने समय १० हजार ३ सय ९४ रहेको छ । जुन पार भएको देखिन्छ । त्यसपछिको पहिलो टार्गेट १० हजार ९ सय ८५ रहेको देखिन्छ । त्यो विन्दु पनि यदि पार गर्छ भने दोस्रो टार्गेट ११ हजार ५ सय ७५ रहेको देखिन्छ । त्यस्तै Non Life Insurance को तेस्रो टार्गेट भने १२ हजार ५ सय ३१ रहेको छ ।

    नोट : हामिले यो विश्लेषण Artificial intelligence -AI को माध्यमबाट गरेका हौं यसैलाई आधार बनाएर लगानी नगर्नुहोला ।

    The Nepali stock market index NEPSE rose on the first day of the week amid sharp fluctuations. Today we are going to analyze how the Sunday market has shaped and what strategy investors will make in the future.

    Looking at Sunday's Nepali stock market gauge NEPSE technically, it does not seem to have given a chance to buy completely. However, some sub-sub index have given the opportunity to buy. But technical analysts have said that if NEPSE does not give a bye, even if other sub-indicators and companies give a bye, it will not be completely safe. However, according to their analysis, there may be benefits for the investors who take Riks.

    Looking at Fibonacci Nepse Indicator:

    NEPSE, the main indicator of the Nepali stock market, has not given a bye yet. Fibonacci says that investors should buy only if the NEPSE indicator crosses the point of 2088. It seems that the first target after that is 2 thousand 112. If NEPSE crosses that point, then the second target is 2,215. Similarly, the third target of Nepse index is 2,383, which is also visible in this chat.

    Non Life Insurance:

    So far, Non Life Insurance has been the most successful in the sub-index. Looking at Fibonacci, it seems that non-life insurance gave a bye on Sunday itself. Here you will be able to see it clearly even in the lick.

    The bye time of Non Life Insurance is 10 thousand 394. Which seems to have passed. It seems that the first target after that is 10 thousand 985. If it crosses that point, then the second target is 11,575. Similarly, the third target of Non Life Insurance is 12 thousand 531.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026