
Investor
<1 min read
NEPSE TRADING
इक्रा नेपाल लिमिटेडको १३औं वार्षिक साधारणसभा मंसिर ३ गते हुनेICRA Nepal Limited Announces 13th Annual General Meeting on Mangsir 3, 2082
इक्रा नेपाल लिमिटेड (ICRA Nepal Limited) ले आफ्नो तेह्रौं वार्षिक साधारणसभा (13th AGM) मंसिर ३ गते, बुधबार आयोजना गर्ने भएको छ। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार, साधारणसभा काठमाडौँको एलिशे क्याफे एण्ड रेस्टुरेन्ट (एलिशे हस्पिटालिटी) थमेलमा बिहान ९:०० बजे सुरु हुने जनाएको छ।
ICRA Nepal Limited has announced that its 13th Annual General Meeting (AGM) will be held on Wednesday, Mangsir 3, 2082 (November 19, 2025). According to the official notice, the AGM will take place at Alysee Café & Restaurant, Thamel, Kathmandu, starting at 9:00 AM.




