NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Idi Hydropower to Hold Its First AGM on October 16
    ईदी हाइड्रोपावरको प्रथम वार्षिक साधारणसभा असोज ३० गते हुने
    Investor
    1 min read
    Published on September 21, 2025
    NEPSE TRADING

    ईदी हाइड्रोपावरको प्रथम वार्षिक साधारणसभा असोज ३० गते हुनेIdi Hydropower to Hold Its First AGM on October 16

    ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा यही असोज ३० गते (सन् २०२५ अक्टोबर १६, बिहीबार) आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो।

    सभा पोखरा, कास्कीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने जनाएको छ।

    छलफलका एजेन्डा

    सभामा सामान्य र विशेष प्रस्तावहरू पेस गरिनेछन्।

    सामान्य प्रस्तावहरूमा—

    • आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,

    • लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने,

    • आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने,

    • सञ्चालक समितिको निर्णयहरू अनुमोदन गर्ने,

    • सञ्चालक भत्ता, सुविधा तथा निर्वाचनसम्बन्धी प्रस्तावमा छलफल हुनेछन्।

    विशेष प्रस्तावहरूमा—

    • अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने,

    • कम्पनीको नाम परिवर्तन गर्ने तथा सम्पर्क कार्यालय खोल्ने,

    • संस्थापक शेयरधनीका रुपमा रणनीतिक साझेदार भित्र्याउने,

    • प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्ने,

    • नियामक निकायको निर्देशनअनुसार प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू रहेका छन्।

    कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार प्रकाशन गरिएको यस सूचनाले सम्पूर्ण शेयरधनीलाई साधारणसभामा उपस्थित भई निर्णय प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ।

    Pokhara, Kaski –
    Idi Hydropower Company Limited has announced that it will hold its first Annual General Meeting (AGM) on Ashwin 30, 2082 (October 16, 2025, Thursday). The decision was made in the board meeting held on Ashwin 4, 2082. The AGM will take place at the company’s registered office in Pokhara, Kaski, starting at 11:00 AM.

    Agenda of the Meeting

    The AGM will discuss and decide on both ordinary and special resolutions.

    Ordinary resolutions include:

    • Approval of the Board of Directors’ report for FY 2081/82.

    • Discussion and approval of the auditor’s report, balance sheet, profit and loss account, and cash flow statement of FY 2081/82.

    • Appointment of the auditor for FY 2082/83 and approval of remuneration.

    • Ratification of decisions made by the Board during FY 2081/82.

    • Decisions on directors’ allowances, facilities, and election of board members.

    Special resolutions include:

    • Increase in authorized, issued, and paid-up capital.

    • Change of company name and opening of liaison offices.

    • Induction of strategic partners as promoter shareholders.

    • Issuance of Initial Public Offering (IPO).

    • Granting authority to the Board to amend the company’s Memorandum and Articles of Association as per regulatory instructions for IPO issuance or other required changes.

    The company has requested all shareholders to participate in the AGM in accordance with Section 67 (2) of the Companies Act, 2063.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026