NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. IGI Prudential Insurance Reports Increased Losses, Publishes Financial Statement
    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नोक्सानी बढ्यो, वित्तीय विवरण सार्वजनिक
    Investor
    1 min read
    Published on February 12, 2026
    NEPSE TRADING

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नोक्सानी बढ्यो, वित्तीय विवरण सार्वजनिकIGI Prudential Insurance Reports Increased Losses, Publishes Financial Statement

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा कम्पनीको नोक्सानी बढेको देखिएको छ।

    पुस मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा १८ करोड ११ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १४ करोड ३० लाख रुपैयाँ थियो।

    कम्पनीको नाफामा कमी आउने प्रमुख कारणको रूपमा भदौमा भएको जेन जी आन्दोलन र असोज महिनामा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबीमा खर्च भएको जनाइएको छ। यद्यपि, अन्य सूचकांकहरू लयमा देखिएका छन्।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.१२ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँको बीमा व्यवसाय गरेको हो, जुन गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड ८ लाख रुपैयाँ थियो।

    कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १७ करोड ५३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। महाबिपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ। साथै, कम्पनीको बीमा कोषमा ७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ सञ्चित छ।

    कम्पनीको कुल आम्दानी ३.६१ प्रतिशतले बढेर ९३ करोड २ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ७१.४८ प्रतिशतले बढेर १ अर्ब १८ करोड ९० लाख रुपैयाँ पुगेको छ।

    समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँले घटेर ११.९६ रुपैयाँ ऋणात्मक भएको छ भने प्रतिसेयर नेटवर्थ १७६.२५ रुपैयाँ रहेको छ।

    यसरी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नोक्सानीमा वृद्धि भए पनि बीमा शुल्क आर्जनमा सकारात्मक वृद्धि र अन्य वित्तीय सूचकांकमा सुधार देखिएको छ, जसले भविष्यका लागि केही आशा प्रदान गर्दछ।

    IGI Prudential Insurance Company has published its unaudited financial results for the second quarter of the current fiscal year 2082/083, showing an increase in losses.

    As of mid-December, the company’s profit stood at a negative NPR 181.13 million. In contrast, during the same period last year, the company had a profit of NPR 143 million.

    The company attributes the decline in profit primarily to the large insurance claims due to the "Gen Z" movement in August and the floods and landslides in October, which resulted in significant expenses. Despite the impact on profits, other indicators have shown improvement.

    In the first six months of the current fiscal year, the company’s earned premium revenue increased by 15.12%. During this period, the company conducted insurance business worth NPR 576.6 million, compared to NPR 500.8 million in the same period last year.

    The company’s paid-up capital stands at NPR 3.02 billion, with a negative reserve fund of NPR 175.3 million. The catastrophe fund has accumulated NPR 96.1 million, and the insurance fund holds NPR 7.79 billion.

    The company’s total revenue increased by 3.61%, reaching NPR 930.2 million, while total expenses rose by 71.48%, reaching NPR 1.19 billion.

    In terms of earnings per share, the company’s EPS decreased by NPR 9.45, standing at a negative NPR 11.96, while the net worth per share is NPR 176.25.

    In conclusion, while IGI Prudential Insurance Company’s losses have increased, there has been a positive growth in premium revenue and improvements in other financial indicators, offering hope for future stability and performance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026