NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. IGI Prudential Insurance’s 94,797 Promoter Shares Put Up for Auction
    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार बढी संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा
    Investor
    1 min read
    Published on April 1, 2026
    NEPSE TRADING

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार बढी संस्थापक शेयर लिलामीमार्फत बिक्रीमाIGI Prudential Insurance’s 94,797 Promoter Shares Put Up for Auction

    काठमाडौं — आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका संस्थापक समूहअन्तर्गत रहेका ९४ हजार ७९७ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको छ। कम्पनीले एक सूचना जारी गर्दै प्रति शेयर न्यूनतम २४० रुपैयाँ तोकी इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन आह्वान गरेको हो।सूचना अनुसार बोलपत्र पेश गर्ने प्रक्रिया चैत १८ गतेबाट सुरु भइसकेको छ भने चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयरको दर उल्लेख गर्दै रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, बालुवाटारमा आवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।कम्पनीले न्यूनतम मूल्यभन्दा कम दरमा आवेदन मान्य नहुने स्पष्ट पारेको छ। साथै आवेदन गर्दा सम्पूर्ण शेयर कित्ताका लागि बोलपत्र दिनुपर्नेछ र नियामक निकायले तोकेको अधिकतम सीमा ननाघ्ने गरी मात्रै आवेदन दिन पाइनेछ।बोलपत्र प्रक्रियामा सहभागी हुन चाहने लगानीकर्ताले आफूले माग गरेको शेयर बराबरको रकम ‘गुड फर पेमेन्ट चेक’मार्फत धरौटी राख्नुपर्नेछ। छनोटमा नपरेका आवेदकको रकम भने आईपीएसमार्फत फिर्ता गरिने कम्पनीले जनाएको छ।शेयर बाँडफाँड गर्दा पहिलो प्राथमिकता हालका संस्थापक शेयरधनीलाई दिइनेछ भने बाँकी शेयर उच्च दर प्रस्ताव गर्ने योग्य आवेदकलाई वितरण गरिने व्यवस्था गरिएको छ। साथै, अन्तिम स्वीकृति सम्बन्धित कम्पनीको सञ्चालक समितिबाट हुने र आवश्यक परे नियामक निकायको स्वीकृति समेत लिनुपर्नेछ।आवेदन खोल्ने प्रक्रिया चैत २६ गते बिहान ११ बजे हुने तय गरिएको छ। यस लिलामी प्रक्रियाले बीमा क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ अवसर सिर्जना गरेको विश्लेषण गरिएको छ।
    Kathmandu — IGI Prudential Insurance Limited has announced the sale of 94,797 promoter shares through a sealed bid auction process. The company has set a minimum price of NPR 240 per share and invited interested individuals, companies, and institutions to participate by submitting confidential bids.According to the notice, the bidding process began on Chaitra 18 and will remain open until Chaitra 25. Applicants are required to submit their bids, clearly mentioning the price per share they are willing to pay, at Reliable Investment and Merchant Capital Limited, Baluwatar, Kathmandu.The company has stated that bids below the minimum price will not be considered. Applicants must apply for the entire lot of shares, ensuring that their requested quantity does not exceed the maximum limit set by regulatory authorities.To participate in the auction, bidders must submit a “Good for Payment Cheque” equivalent to 100 percent of the bid amount as a deposit. Unsuccessful applicants will have their funds refunded through the IPS system, as stated in the notice.In terms of allocation, priority will first be given to existing promoter shareholders. Any remaining shares will then be distributed to qualified bidders offering the highest price. Final approval of the allotment will be subject to the company’s board of directors and, if required, regulatory authorities.The submitted bids are scheduled to be opened on Chaitra 26 at 11:00 AM. The auction is expected to create a new investment opportunity for interested participants in Nepal’s insurance sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026