NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. IMF Asia–Pacific Director Dr. Krishna Srinivasan Meets Nepal Rastra Bank Governor Dr. Bish...
    आईएमएफका एसिया–प्रशान्त निर्देशक डा. कृष्ण श्रीनिवासन र गभर्नर डा. विश्वनाथ पौडेलबीच आर्थिक विषयमा विस्तृत छलफल
    Investor
    1 min read
    Published on November 18, 2025
    NEPSE TRADING

    आईएमएफका एसिया–प्रशान्त निर्देशक डा. कृष्ण श्रीनिवासन र गभर्नर डा. विश्वनाथ पौडेलबीच आर्थिक विषयमा विस्तृत छलफलIMF Asia–Pacific Director Dr. Krishna Srinivasan Meets Nepal Rastra Bank Governor Dr. Bishwanath Paudel

    काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्। सोमबार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा नेपाल–आईएमएफ सहकार्य तथा नेपालको आर्थिक अवस्थासम्बन्धी विभिन्न महत्वपूर्ण विषयमा चर्चा गरिएको थियो।

    राष्ट्र बैंकका अनुसार भेटका क्रममा दुवै पक्षबीच नेपालको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति, राजस्व संकलन, विदेशी मुद्रा सञ्चिति, बैंकिङ क्षेत्रको सुधार, जलवायु जोखिम तथा आईएमएफबाट प्राप्त प्राविधिक सहयोग लगायतका मुद्दामा विस्तृत विचार–विमर्श गरिएको थियो।

    गभर्नर पौडेलले नेपालले आर्थिक स्थिरता कायम गर्न तथा सुशासन अभिवृद्धि गर्न चालेका नयाँ कदमहरूबारे निर्देशक श्रीनिवासनलाई जानकारी गराएका थिए। उनले वित्तीय क्षेत्र मजबुत बनाउन गरिरहेका सुधार तथा नियमनका रणनीति पनि प्रस्तुत गरेका थिए।

    आईएमएफ निर्देशक श्रीनिवासनले नेपालको अर्थतन्त्र सुधार र वित्तीय स्थायित्वका प्रयासप्रति आईएमएफको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको राष्ट्र बैंकले जनाएको छ।

    यसअघि डा. श्रीनिवासन नेतृत्वको आईएमएफ टोलीले अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि बैठक गरेको थियो, जहाँ राजकोषीय अवस्था, आर्थिक सुधार कार्यक्रम, ऋण व्यवस्थापन तथा आईएमएफ सहयोगका आगामी चरण बारे छलफल भएको स्रोतले जनाएको छ।

    नेपालले आईएमएफमार्फत वर्षौंदेखि प्राविधिक तथा नीतिगत सहयोग प्राप्त गर्दै आएको छ, जसले देशको आर्थिक अनुशासन, मौद्रिक व्यवस्थापन र सुधार प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

    Kathmandu – Dr. Krishna Srinivasan, Director of the Asia and Pacific Department of the International Monetary Fund (IMF), paid a courtesy call on Nepal Rastra Bank (NRB) Governor Dr. Bishwanath Paudel on Monday. The meeting took place at the central office of NRB in Baluwatar.

    According to sources at the central bank, the discussion focused on a wide range of issues concerning Nepal’s current economic situation and ongoing cooperation between Nepal and the IMF. Key topics included Nepal’s macroeconomic condition, monetary policy, revenue collection, foreign exchange reserves, banking sector reforms, climate-related financial risks, and the technical assistance Nepal has been receiving from the IMF.

    During the meeting, Governor Dr. Paudel briefed Dr. Srinivasan on Nepal’s recent initiatives aimed at maintaining economic stability and strengthening governance. He highlighted reforms undertaken to improve regulatory oversight and enhance the resilience of the financial sector.

    Dr. Srinivasan expressed the IMF’s commitment to continue supporting Nepal’s economic reform agenda and overall financial stability. He assured that the IMF would remain a reliable partner in Nepal’s efforts to improve macroeconomic management and structural reforms.

    Earlier, the IMF delegation led by Dr. Srinivasan also held discussions with senior officials at the Ministry of Finance, where they reviewed fiscal conditions, economic reform programs, debt management, and upcoming stages of IMF cooperation.

    Nepal has been receiving technical and policy assistance from the IMF for many years, contributing significantly to strengthening the country’s economic governance, monetary management, and reform processes.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026