NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Impact of the West Asia Conflict: Rising Shipping Costs Push Up Production Expenses in the...
    पश्चिम एसिया युद्धको प्रभाव: सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा उत्पादन लागत बढ्यो, ढुवानी भाडामा तीव्र वृद्धि
    Top
    1 min read
    Published on March 20, 2026
    NEPSETRADING

    पश्चिम एसिया युद्धको प्रभाव: सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा उत्पादन लागत बढ्यो, ढुवानी भाडामा तीव्र वृद्धिImpact of the West Asia Conflict: Rising Shipping Costs Push Up Production Expenses in the Sunsari–Morang Industrial Corridor

    पश्चिम एसियामा भइरहेको युद्धको असर नेपालका उद्योगहरूमा प्रत्यक्ष रूपमा पर्न थालेको छ, विशेषगरी सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा उत्पादन लागत तीव्र रूपमा बढेको उद्योगीहरूले बताएका छन्। सिपिङ कम्पनीहरूले ‘फोर्स मेजर’ को नाममा प्रतिकन्टेनर १५ सयदेखि २ हजार डलरसम्म ढुवानी भाडा बढाए पनि कच्चा पदार्थ समयमै आइपुगेको छैन। पश्चिम एसिया मा जारी तनाव, विशेषगरी स्ट्रेट अफ हर्मुज क्षेत्रमा जोखिम बढेपछि कच्चा पदार्थको आपूर्ति अवरुद्ध भएको उद्योगीहरूको भनाइ छ। यसको असर प्लास्टिक प्याकेजिङ सामग्री, पेट्रोलियम पदार्थ र प्लास्टिक दानाको मूल्यमा परेको छ, जसका कारण औद्योगिक उत्पादन लागत कम्तीमा ८ देखि १० प्रतिशतसम्म बढेको छ। उद्योगीहरूका अनुसार तीन सातामै प्लास्टिक प्याकेजिङ सामग्रीको मूल्य ५० प्रतिशतसम्म बढेको छ भने ढुवानी, खाद्यान्न, दाल, तेल र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत उकालो लागेको छ। इरान, इजरायल र अमेरिका बीचको तनावका कारण कच्चा पदार्थको ढुवानी प्रभावित हुँदा उद्योग र सर्वसाधारण दुवै मारमा परेका छन्।
    The ongoing conflict in West Asia has started to directly impact Nepal’s industries, particularly in the Sunsari–Morang Industrial Corridor, where production costs are rising sharply, according to industrialists. Shipping companies have increased freight charges by $1,500 to $2,000 per container under “force majeure,” yet raw materials are still not arriving on time. Rising risks around the Strait of Hormuz have disrupted the supply of plastic raw materials, petroleum products, and packaging materials. As a result, industrial production costs have increased by at least 8–10 percent, while plastic packaging prices alone have surged by up to 50 percent within three weeks. The conflict involving Iran, Israel, and the United States has also pushed up the prices of transportation, food items, cooking oil, and other daily essentials, affecting both industries and consumers.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026