NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Imperial Securities to Sponsor Jerseys for Nepal’s National Women’s Volleyball Team
    इम्पेरियल सेक्युरिटिजले राष्ट्रिय महिला भलिबल टिमलाई जर्सी प्रायोजन गर्ने
    Investor
    1 min read
    Published on October 10, 2025
    NEPSE TRADING

    इम्पेरियल सेक्युरिटिजले राष्ट्रिय महिला भलिबल टिमलाई जर्सी प्रायोजन गर्नेImperial Securities to Sponsor Jerseys for Nepal’s National Women’s Volleyball Team

    इम्पेरियल सेक्युरिटिजले नेपाली राष्ट्रिय महिला भलिबल टिम (सिनियर र जुनियर) का लागि जर्सी प्रायोजन गर्ने भएको छ। शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा नेपाल भलिबल संघ र इम्पेरियल सेक्युरिटिजबीच दुई वर्षको प्रायोजन सम्झौता भएको हो।

    सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इम्पेरियल सेक्युरिटिजका तर्फबाट भक्तिराम घिमिरेले हस्ताक्षर गरे। सम्झौताअनुसार इम्पेरियल सेक्युरिटिजले नेपाली महिला राष्ट्रिय टिमका सिनियर तथा जुनियर दुवै समूहका खेलाडीले लगाउने जर्सीमा प्रायोजन गर्नेछ।

    दुई वर्षका लागि वार्षिक २० लाख रुपैयाँका दरले गरी ४० लाख रुपैयाँको प्रायोजन सम्झौता गरिएको छ। साथै, प्रत्येक वर्षको उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँको नगद पुरस्कार पनि इम्पेरियल सेक्युरिटिजले प्रदान गर्नेछ।

    नेपाल भलिबल संघले यसअघि राष्ट्रिय महिला भलिबल टिमको लागि जर्सी प्रायोजनको आह्वान गरेको थियो, जसमा इम्पेरियल सेक्युरिटिजले सहयोगका हात अघि बढाएको हो। कार्यक्रममा महिला टिमले लगाउने सेतो र निलो रंगका दुई नयाँ जर्सी सार्वजनिक गरिएका छन्, जसले राष्ट्रिय पहिचान झल्काउने बताइएको छ।

    यो प्रायोजन सम्झौताले नेपाली महिला भलिबल खेलको विकास, प्रोत्साहन र खेलाडीको मनोबल वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    Imperial Securities has announced that it will sponsor the jerseys of Nepal’s National Women’s Volleyball Teams — both senior and junior categories.
    A formal agreement between the Nepal Volleyball Association and Imperial Securities was signed on Friday during a special event held in Kathmandu.

    The agreement was signed by Jitendra Bahadur Chand, President of the Nepal Volleyball Association, and Bhaktiram Ghimire on behalf of Imperial Securities. As per the agreement, Imperial Securities will sponsor the jerseys worn by both the senior and junior women’s national volleyball teams of Nepal.

    The two-year sponsorship deal is worth NPR 4 million in total — NPR 2 million per year. In addition, Imperial Securities will also award NPR 100,000 annually to the “Best Player of the Year.”

    Earlier, the Nepal Volleyball Association had invited sponsorship for the women’s national team jerseys, and Imperial Securities stepped forward as a key supporter. During the program, two new jersey designs — in white and blue — were also unveiled, representing the national spirit and pride.

    This partnership is expected to play a significant role in promoting women’s volleyball in Nepal, uplifting the morale of players, and encouraging corporate involvement in national sports.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026