NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Improvement in net asset value (NAV) per unit of mutual funds
    म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा सुधार
    Investor
    1 min read
    Published on June 8, 2024
    NEPSE trading

    म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा सुधारImprovement in net asset value (NAV) per unit of mutual funds

    आर्थिक वर्ष समाप्त हुन करिब १ महिना बाँकी रहँदा सूचीकृत म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा सुधार आएको छ। न्याभ बढेपनि सूचीकृत फन्डहरु अझै डिस्काउन्ट रेटमा खरिद गर्न सकिने तथ्यांकले देखाएको छ। सेयर स्क्रिनिङ सफ्टवेयर ‘स्मार्ट वेल्थ प्रो’ले उपलब्ध गराएको तथ्यांक अनुसार जेठ १८ गतेसम्म सबै फन्डहरु डिस्काउन्ट रेटमा बजारमा उपलब्ध छन्। यसको अर्थ यिनीहरको इकाई मूल्य न्याभ भन्दा कम छ। फन्डहरुको कुल सम्पतिलाई जारी इकाईले भाग गर्दा आउने प्रतिफल नै प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) हो। न्याभ भन्दा कम बजार भाउ छ भने त्यो अन्डभ्याल्यू मानिन्छ। त्यसैलाई डिस्काउन्ट रेट भनिएको हो। त्यसैगरी, न्याभ भन्दा धेरै बजार भाउ छ भने त्यो ओभर भ्याल्यू मानिन्छ।

    जेठ महिनामा बजारमा केही सुधार देखिसँगै फन्डहरुको न्याभ बढेको हो। यिनीहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ। त्यसैले बजारमा उतारचढाव आउँदा फन्डहरुको न्याभ पनि तलमाथि हुने गर्छ। आर्थिक वर्ष सकिने समय नजिकिँदै गर्दा यिनीहरुको न्याभमा सुधार आउनु निकै राम्रो हो। किनकि यी सामूहिक लगानी कोषहरुले चालु आर्थिक वर्षको नाफाबाट आगामी वर्ष लाभांश वितरण गर्छन्। यदि न्याभ १० रुपैयाँ भन्दा कम छ भने यिनीहरुले लाभांश वितरण गर्न मिल्दैन।

    जानकारहरुको भनाई अनुसार न्याभ बढ्ने र बजारमा फन्डहरुको इकाई डिस्काउन्ट रेटमा खरिद गर्न पाउनु निकै राम्रो हो। यी मध्ये एनआइबीएल ग्रोथ फन्ड २१.०६ प्रतिशत डिस्काउन्ट रेटमा उपलब्ध रहेको स्मार्ट वेल्थले जनाएको छ। यसको न्याभ १०.१६ रुपैयाँ रहेको छ भने प्रति इकाई मूल्य ८.०२ रुपैयाँ रहेको छ। दोस्रोमा, लक्ष्मी भ्याल्यू फन्ड-२ २० प्रतिशत डिस्काउन्टमा खरिद गर्न सकिन्छ। यसको भाउ ८.१० रुपैयाँ भने न्याभ १०.१८ रुपैयाँ देखिएको छ। जम्मा ३ वटा फन्डको मात्र न्याभ ११ रुपैयाँ भन्दा धेरै छ।

    ---

    यहाँ विवरण तालिकामा प्रस्तुत गरिएको छ:

    As the fiscal year approaches its end with about a month remaining, the Net Asset Value (NAV) per unit of listed mutual funds has improved. Despite the increase in NAV, the data shows that these listed funds can still be purchased at a discount rate. According to the data provided by the share screening software ‘Smart Wealth Pro,’ all funds are available in the market at a discount rate until June 1. This means their unit price is lower than the NAV. The return obtained by dividing the total assets of the funds by the issued units is the Net Asset Value (NAV) per unit. If the market price is lower than the NAV, it is considered undervalued, referred to as the discount rate. Conversely, if the market price is higher than the NAV, it is considered overvalued.

    The NAV of the funds increased as the market saw some improvement in June. A large portion of their investment is in the stock market. Therefore, fluctuations in the market also affect the NAV of the funds. It is very positive to see an improvement in their NAV as the fiscal year approaches its end. This is because these mutual funds distribute dividends from the profits of the current fiscal year in the coming year. If the NAV is less than NPR 10, they cannot distribute dividends.

    Experts state that it is very good to see the NAV increase and to be able to buy fund units at a discount rate in the market. Among these, NIBL Growth Fund is available at a 21.06% discount rate, according to Smart Wealth. Its NAV is NPR 10.16, while the unit price is NPR 8.02. Second, Laxmi Value Fund-2 can be bought at a 20% discount. Its price is NPR 8.10, while the NAV is NPR 10.18.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026