NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. In 5 years, Nepal's economy is worth 5 trillion!
    ५ वर्षमा नेपालकाे अर्थतन्त्र ५ खर्बकाे !
    Top
    1 min read
    Published on May 15, 2024
    NEPSE trading

    ५ वर्षमा नेपालकाे अर्थतन्त्र ५ खर्बकाे !In 5 years, Nepal's economy is worth 5 trillion!

    सरकारले १६औँ पञ्चवर्षीय योजना स्वीकृत गरेको छ ।  

    योजना आयोगले तयार गरेको योजनमा आगामी पाँच वर्ष (२०८५/८६) सम्ममा मुलुकको अर्थतन्त्रको आकार १०५ खर्ब पुर्‍याउने लक्ष्य राखिएको छ । आयोगका अनुसार यस अवधिमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत, प्रतिव्यक्ति आय दुई हजार ४१३ अमेरिकी डलर पुर्‍याउने महत्वका‌ंक्षी योजना समेटिएका छन् ।

    हाल नेपालको औसत आयु ७१ वर्ष रहेकोमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्दै पाँच वर्षमा नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य योजनाम ासमेटिएको छ । यस्तै साक्षरता दर ७६ प्रतिशतबाट ८५ प्रतिशत पुर्‍याउने तथा बेरोजगारी दर ११.४ प्रतिशतबाछ ५ प्रतिशतमा झार्ने लक्ष्य १६औँ पञ्चवर्षीय योजनाको छ ।

    The government has approved the 16th five-year plan. In the plan prepared by the Planning Commission, the target is to increase the size of the country's economy to 105 trillion within the next five years (2085/86). According to the commission, the economic growth rate of 7.3 percent and the per capita income of 2 thousand 413 US dollars have been included in this ambitious plan. Currently, the average life expectancy of Nepal is 71 years, and the goal of increasing the average life expectancy of Nepalese to 73 years in five years has been included in the plan by making significant improvements in the health sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026