NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. India and Nepal Sign Agreement for 11 New High-Impact Community Development Projects
    भारत सरकारको सहयोगमा नेपालमा ११ नयाँ समुदाय विकास परियोजनामा सम्झौता
    Latest
    1 min read
    Published on November 11, 2025
    NEPSE TRADING

    भारत सरकारको सहयोगमा नेपालमा ११ नयाँ समुदाय विकास परियोजनामा सम्झौताIndia and Nepal Sign Agreement for 11 New High-Impact Community Development Projects

    भारत सरकारको अनुदान सहयोगमा नेपालमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरूका लागि आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

    सम्झौतापत्रमा नेपालस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायहरूबीच हस्ताक्षर गरिएको हो।

    भारतीय दूतावासका अनुसार, उक्त परियोजनाहरू करीब १ अर्ब १६ करोड रुपैयाँ लागतमा सञ्चालन हुनेछन्। यी परियोजनाहरू शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा केन्द्रित हुनेछन्।

    भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन्।

    यी सबै परियोजनाहरू नेपालका सातै प्रदेशहरूमा फैलिएका छन्। दूतावासले जनाएको छ कि भारत र नेपालबीच दीर्घकालीन, बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ, र यी परियोजनाहरूले दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनेछ।

    भारत सरकारद्वारा समर्थित यी परियोजनाहरूले जनशक्तिकरण र प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

    Kathmandu — The Government of India has signed an agreement with Nepal to implement 11 new High-Impact Community Development Projects (HICDPs) focused on education, health, and waste management sectors.

    The agreement was signed between the Embassy of India in Kathmandu, the Ministry of Federal Affairs and General Administration of Nepal, and the respective implementing agencies of the Government of Nepal.

    According to the Indian Embassy, these projects will be implemented at a total estimated cost of approximately NPR 1.16 billion.

    Since 2003, the Government of India has supported 590 High-Impact Community Development Projects across Nepal. Of these, 502 projects—covering areas such as education, health, drinking water, sanitation, road connectivity, and public utilities—have already been completed, while the remaining projects are under various stages of implementation.

    These initiatives are spread across all seven provinces of Nepal. The Embassy highlighted that India and Nepal share a long-standing, multifaceted, and multi-sectoral partnership, and such projects further strengthen the close ties between the two neighboring countries.

    The Government of India stated that these projects aim to empower local communities and contribute to infrastructure development in priority sectors throughout Nepal.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026