NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. India Halts 600 MW Power Supply: Sunsari-Morang Industrial Area Faces Load-Shedding
    भारतबाट बिजुली आपूर्ति बन्द: सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा लोडसेडिङ
    Investor
    1 min read
    Published on April 23, 2025
    NEPSE trading

    भारतबाट बिजुली आपूर्ति बन्द: सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा लोडसेडिङIndia Halts 600 MW Power Supply: Sunsari-Morang Industrial Area Faces Load-Shedding

    भारतबाट ६ सय मेगावाट बिजुली आपूर्ति बन्द भएपछि नेपालको औद्योगिक क्षेत्रमा फेरि लोडसेडिङको समस्या देखिएको छ। सुनसरीको मोरङ औद्योगिक क्षेत्रका उद्योगहरूले सोमबार साँझ ५ बजेदेखि नै १३ घण्टासम्म लोडसेडिङको मार खेप्नुपरेको छ। औद्योगिक क्षेत्रमा साँझ ५ बजेदेखि बिहानसम्म ६ घण्टाको विद्युत् कटौती सुरु भएको हो।

    यसैबीच, भारतका ऊर्जा, सहरी आवास तथा संसदीय मामिलामन्त्री मनोहरलाल खट्टर हाल नेपाल भ्रमणमा छन्। उनी मंगलबार काठमाडौं आइपुगेका हुन्। भारतको सहयोगमा निर्माण भइरहेको प्रसारणलाइनको उद्घाटन गर्न र अरुण-३ जलविद्युत् आयोजनाको अवलोकन गर्न नेपालका ऊर्जामन्त्री दीपक खड्काले उनलाई आमन्त्रण गरेका थिए।

    खट्टर नेपालमा रहेकै बेला भारतले बिजुली आपूर्ति कटौती गरेको घटनालाई अर्थपूर्ण मानिएको छ। यो कटौतीले नेपालको औद्योगिक क्षेत्रमा उत्पादन र अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

    औद्योगिक क्षेत्रका प्रतिनिधिहरूले विद्युत् आपूर्ति तत्काल सुचारु गर्न र लोडसेडिङको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

    The suspension of 600 megawatts of electricity supply from India has plunged Nepal's industrial sector into a renewed crisis of load-shedding. Industries in the Sunsari-Morang industrial area have been enduring up to 13 hours of power cuts since Monday evening, with outages occurring from 5 PM to 6 AM daily.

    Coinciding with this disruption, India's Minister for Power, Urban Housing, and Parliamentary Affairs, Manohar Lal Khattar, is currently on a visit to Nepal. He arrived in Kathmandu on Tuesday at the invitation of Nepal's Energy Minister, Deepak Khadka, to inaugurate a transmission line constructed with Indian assistance and to inspect the Arun-3 hydropower project.

    The timing of India's power supply cut, while Khattar is in Nepal, is considered significant. This disruption is likely to negatively impact production and the economy in Nepal's industrial sector.

    Representatives from the industrial area have urged the government to immediately restore the power supply and address the load-shedding issue to mitigate further losses.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026