NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Insurance Companies Begin Paying Over NPR 2 Billion in Claims for Gen-Z Movement Damages
    जेनजी आन्दोलनका क्षतिको बीमा दाबी भुक्तानी सुरु, २ अर्बभन्दा बढी रकम भुक्तानी
    Top
    1 min read
    Published on October 17, 2025
    NEPSE TRADING

    जेनजी आन्दोलनका क्षतिको बीमा दाबी भुक्तानी सुरु, २ अर्बभन्दा बढी रकम भुक्तानीInsurance Companies Begin Paying Over NPR 2 Billion in Claims for Gen-Z Movement Damages

    जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित हालसम्ममा २ अर्ब रुपैयाँभन्दा बढी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन्।

    १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार १६६ वटा बीमा दाबीको करिब २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ। तीमध्ये हालसम्म करिब २ अर्ब १ करोड ९८ लाख रुपैयाँ अग्रिम भुक्तानीसहित बीमितहरूलाई भुक्तानी भइसकेको छ।

    यी दाबीहरूको मूल्याङ्कन र अनुगमनका लागि २ हजार ७९१ वटा दाबीमा सर्भेयर खटाइएको छ र हालसम्म ६५४ सर्भे प्रतिवेदन पेश भइसकेका छन्।
    त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र सोको रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रहेको जनाएको छ। पुनर्बीमा कम्पनीले हालसम्म करिब १ अर्ब ६३ करोड ३५ लाख अग्रिम भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई दिइसकेको छ र ६० वटा दाबीको अनुगमन तथा मूल्याङ्कनका लागि संयुक्त बीमा सर्भेयर खटाइसकेको छ।

    यससँगै, जेनजी आन्दोलनका क्रममा प्रभावित नागरिक तथा संस्थाहरूलाई क्षतिपूर्ति वितरणको औपचारिक र समन्वित प्रक्रिया सुरु भएको छ।

    The insurance payout process for damages caused during the Gen-Z Movement has officially begun. According to the latest data released by the Insurance Board, non-life insurance companies have collectively paid over NPR 2 billion, including advance payments, to settle claims related to property and other losses incurred during the protests.

    As per the reports submitted by 14 non-life insurance companies and 4 micro-insurance firms, a total of 3,166 insurance claims worth approximately NPR 23.20 billion have been registered. Out of this total, claims amounting to around NPR 2.02 billion have already been paid to the insured, including advance payments.

    To assess and verify these claims, 2,791 cases have been assigned to insurance surveyors, and so far, 654 survey reports have been submitted.
    Additionally, the Nepal Reinsurance Company has received 2,733 reinsurance claims worth NPR 15.76 billion from non-life insurers. Out of this, the company has already made advance (interim) payments amounting to NPR 1.63 billion to the concerned insurance companies. The reinsurer has also deployed joint insurance surveyors to evaluate and monitor 60 reinsurance claims.

    This marks the beginning of a systematic process to compensate individuals and institutions affected during the Gen-Z Movement through coordinated efforts between insurers, reinsurers, and surveyors.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026