NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Insurance Companies Earn 100 Billion in 7 Months: Stellar Performance by Top 5!
    ७ महिनामा बीमा कम्पनीको १ खर्ब आम्दानी: ५ ठूलाको शानदार प्रदर्शन!
    Top
    1 min read
    Published on February 28, 2025
    Nepse trading

    ७ महिनामा बीमा कम्पनीको १ खर्ब आम्दानी: ५ ठूलाको शानदार प्रदर्शन!Insurance Companies Earn 100 Billion in 7 Months: Stellar Performance by Top 5!

    चालु आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालका जीवन बीमा कम्पनीहरूले करिब १ खर्ब रुपैयाँको व्यापार गर्न सफल भएका छन्। १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनीले संयुक्त रूपमा ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यीमध्ये शीर्ष ५ कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्सले २६ अर्ब ५४ लाख रुपैयाँ संकलन गरी पहिलो स्थान कायम गरेको छ भने नेसनल लाइफ इन्स्योरेन्सले ११ अर्ब २३ करोड रुपैयाँसहित दोस्रो स्थान हासिल गरेको छ। त्यस्तै, लाइफ इन्स्योरेन्स (एलआईसी नेपाल) ले ११ अर्ब १७ करोड, हिमालयन लाइफ इन्स्योरेन्सले ९ अर्ब ९० करोड र सूर्य ज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ९५ करोड रुपैयाँ प्रिमियम संकलन गरी क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन्।

    यी शीर्ष कम्पनीहरूले नयाँ व्यवसाय विस्तारमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपाल लाइफले ४ अर्ब ५९ करोड १३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरी पहिलो स्थान कायम गरेको छ भने नेसनल लाइफले २ अर्ब ७३ करोड ७३ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ। एलआईसी नेपाल, हिमालयन लाइफ र सूर्य ज्योतिले क्रमशः १ अर्ब ५४ करोड ५४ लाख, १ अर्ब ३८ करोड ७ लाख र १ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्। गत वर्षको तुलनामा यो वर्ष प्रथम बीमाशुल्क आर्जन १४.४० प्रतिशतले बढेको तथ्यांकले नेपालको बीमा क्षेत्रमा उल्लेखनीय प्रगति भएको संकेत गरेको छ।

    In the first seven months of the current fiscal year, life insurance companies in Nepal have successfully conducted business worth nearly NPR 100 billion. A total of 14 life insurance companies and 3 micro-insurance companies collectively collected NPR 96.01 billion in premiums. Among them, the top five companies are led by Nepal Life Insurance, which secured the first position with a premium collection of NPR 26.54 billion, followed by National Life Insurance with NPR 11.23 billion in the second spot. Similarly, Life Insurance Corporation (LIC Nepal) collected NPR 11.17 billion, Himalayan Life Insurance gathered NPR 9.90 billion, and Surya Jyoti Life Insurance amassed NPR 5.95 billion, securing the third, fourth, and fifth positions, respectively.

    These leading companies have also excelled in expanding new business. Nepal Life earned NPR 4.59 billion in first-year premiums, maintaining its top position, while National Life followed with NPR 2.73 billion. LIC Nepal, Himalayan Life, and Surya Jyoti recorded first-year premium earnings of NPR 1.54 billion, NPR 1.38 billion, and NPR 1.38 billion, respectively. Compared to the previous year, first-year premium earnings have increased by 14.40 percent this year, indicating significant progress in Nepal’s insurance sector, as reflected in the data.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026