NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. International Card Payment Enabled for E-Visa and Government Revenue in Nepal
    ई–भिसा र राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु
    Investor
    1 min read
    Published on September 21, 2025
    NEPSE TRADING

    ई–भिसा र राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरुInternational Card Payment Enabled for E-Visa and Government Revenue in Nepal

    काठमाडौं । अब नेपालमा ई–भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन) तथा भिसा–अन–अरलाइभ सेवाको भुक्तानी अन्तर्राष्ट्रिय कार्डमार्फत गर्न सकिने भएको छ। नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु गरिएको हो।

    यसका लागि महालेखा नियन्त्रक कार्यालय (FCGO), प्रवासन विभाग (DOI) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच समन्वय गरिएको छ। यस प्रणालीमार्फत अन्तर्राष्ट्रिय पर्यटकहरूले प्रवासन विभागको अनलाइन पोर्टल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिसा शुल्क सहजै भुक्तानी गर्न सक्नेछन्।

    अर्थमन्त्री रामेश्वर प्रसाद खनालले उक्त सुविधा सार्वजनिक गर्दै यो कदमले अनलाइन भिसा आवेदन प्रक्रिया सजिलो बनाउने, सेवा प्रवाह प्रभावकारी बनाउने र सरकारी राजस्व संकलनमा ई–भुक्तानीलाई थप विस्तार गर्ने बताए।

    यो सुविधा राष्ट्रिय भुक्तानी स्विचमार्फत अन्य सरकारी निकायमा समेत विस्तार गर्ने तयारी छ। यसले सरकारी कारोबारमा डिजिटल भुक्तानीलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

    वित्तीय वर्ष २०८१/८२ मा NCHL मार्फत सरकारी खर्च १,२१९ अर्ब रुपैयाँ र राजस्वसम्बन्धी कारोबार ३६६ अर्ब रुपैयाँ प्रोसेस गरिएको तथ्याङ्कमा उल्लेख छ।

    Kathmandu — Nepal has introduced international card payment facilities for Electronic Travel Authorization (e-visa) and visa-on-arrival services through the Government of Nepal’s Revenue Management Information System (RMIS).

    The initiative is a collaboration between the Financial Comptroller General Office (FCGO), the Department of Immigration (DOI), and Nepal Clearing House Ltd. (NCHL). With this integration, international tourists can now pay visa fees directly via the DOI’s online portal and at Tribhuvan International Airport using multiple international cards.

    Announcing the launch, Finance Minister Rameshwor Prasad Khanal stated that the move will simplify online visa applications, enhance service delivery, and expand e-payment adoption for government revenue collection.

    As part of the National Payment Switch, the system will gradually extend to other government agencies, further boosting digital transactions across Nepal.

    In fiscal year 2081/82, NCHL processed NPR 1,219 billion in government expenses and NPR 366 billion in revenue-related transactions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026