NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Interview for Securities Board Chairmanship on Sunday: A Test of Leadership and Integrity
    आइतवार धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तरवार्ता: निष्पक्षता र नेतृत्वको प्रतीक्षा
    Investor
    1 min read
    Published on November 23, 2024
    Dipesh Ghimire

    आइतवार धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तरवार्ता: निष्पक्षता र नेतृत्वको प्रतीक्षाInterview for Securities Board Chairmanship on Sunday: A Test of Leadership and Integrity

    नेपालको पुँजी बजार नियमन गर्ने सर्वोच्च निकाय धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष चयन प्रक्रिया लामो अन्योलपछि फेरि अघि बढाइएको छ। अर्थ मन्त्रालयले यसपटक तीन उम्मेदवारलाई २०८१ मंसिर ९ गते अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका लागि बोलाएको छ।

    तीन प्रमुख उम्मेदवारको प्रतिस्पर्धा

    अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई प्रस्तुतिकरण दिन आह्वान गरिएको छ। तर, विगतमा राजनीतिक प्रभाव र बिचौलियाको चलखेलका कारण प्रक्रिया अन्यौलमा परेकाले यसपटक पनि निष्पक्षता सुनिश्चित हुनेमा आशंका कायमै छ।

    पुँजी बजारको अवस्था

    अध्यक्षविहीनताको कारण प्राथमिक बजार लगभग ठप्प रहेको छ भने दोस्रो बजार पनि शिथिल छ। बोर्डमा नयाँ आईपीओ, राइट शेयर र एफपीओ जस्ता फाइलहरु लामो समयदेखि थन्किएका छन्। पुँजी बजारको सुधारका लागि सक्षम नेतृत्व आवश्यक भएपनि बिचौलियाहरुको हस्तक्षेपले प्रक्रिया जटिल बनाउँदै आएको छ।

    अध्यक्ष चयन र दोस्रो स्टक एक्सचेन्जको विवाद

    यसपटकको अध्यक्ष चयन प्रक्रियामा दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धी विवाद पनि प्रमुख मुद्दा बनेको छ। तीन कम्पनीले लाइसेन्सका लागि निवेदन दिएका छन्, जसमा शक्तिशाली व्यावसायिक समूहहरूको संलग्नता देखिएको छ। यसले गर्दा योग्य नेतृत्व चयनभन्दा व्यक्तिगत स्वार्थ अगाडि आएको टिप्पणी भइरहेको छ।

    आइतवारको अन्तरवार्ता पुँजी बजारको भविष्यलाई निर्धारित गर्ने महत्त्वपूर्ण क्षण हुने छ। तर, यो प्रक्रिया निष्पक्ष हुने या फेरि कुनै नयाँ विवादमा फस्ने भन्ने समयले बताउनेछ। नेपालका लाखौं लगानीकर्ताको ध्यान अहिले यो प्रक्रियाको निष्कर्षतर्फ केन्द्रित छ।

    The process to appoint the Executive Chairperson of Nepal Securities Board (SEBON), the apex regulatory body for Nepal's capital markets, has resumed after prolonged delays. The Ministry of Finance has called three shortlisted candidates for interviews and business plan presentations on December 24, 2024.

    Three Candidates in the Race

    The candidates—Krishna Bahadur Karki, Chiranjivi Chapagain, and Dr. Navaraj Adhikari—are set to present their plans. However, concerns about the fairness of the process remain, as past selection attempts have been marred by political interference and the influence of intermediaries.

    The State of Capital Markets

    The prolonged absence of leadership has paralyzed SEBON’s critical functions. The primary market is nearly at a standstill, while the secondary market is sluggish. Proposals for IPOs, rights shares, and FPOs have been gathering dust due to the board’s inability to function effectively. A strong and competent leadership is essential to revitalize Nepal's capital markets and address systemic issues.

    Chairmanship and the Second Stock Exchange Controversy

    This selection process is further complicated by the pending approval of a license for a second stock exchange. Three companies have applied for the license, backed by influential business groups. The potential for commercial conflicts of interest has raised questions about whether the chairperson will act in the market’s best interest or serve the agendas of powerful stakeholders.

    Sunday’s interview is a pivotal moment for Nepal's capital markets. The outcome will determine whether SEBON gets the leadership it desperately needs or remains entangled in controversy. For now, the nation’s investors are closely watching, hoping for a fair and decisive conclusion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026