NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. “Investor Pro Meet 2082” Concluded Successfully in Butwal with Enthusiastic Participation ...
    बुटवलमा “इन्भेष्टर प्रो मिट २०८२” सम्पन्न, सयौं लगानीकर्ताको उत्साहजनक सहभागिता
    Investor
    2 min read
    Published on November 9, 2025
    NEPSE TRADING

    बुटवलमा “इन्भेष्टर प्रो मिट २०८२” सम्पन्न, सयौं लगानीकर्ताको उत्साहजनक सहभागिता “Investor Pro Meet 2082” Concluded Successfully in Butwal with Enthusiastic Participation of Hundreds of Investors

    नेप्से ट्रेडिङ डटकम र त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४८) को आयोजनामा शनिबार बुटवलको दियालो फूडल्याण्डमा “इन्भेष्टर प्रो मिट २०८२” सफलतापूर्वक सम्पन्न भएको छ ।

    उक्त कार्यक्रममा सयौं लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवात स्वागत मन्तव्यका साथ नेप्से ट्रेडिङका जीएम जगन्नाथ थपलियाले गरेका थिए। उनले लगानीकर्ताको निरन्तर सिकाइ र जानकारी विस्तारका लागि यस किसिमका कार्यक्रमहरू अत्यावश्यक रहेको बताउँदै बुटवलवासीको मागअनुसार कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

    अध्यक्षीय आसनमा नेप्से ट्रेडिङका अध्यक्ष तथा प्रविधिक विश्लेषक सन्दीप कुमार चौधरी रहनु भएको यो कार्यक्रममा प्रमुख अतिथिका रूपमा बैंकिङ क्षेत्रका अनुभवी पूर्व सिइओ भुवन दाहाल, ऊर्जावान प्रस्तोता संजोग कोइराला, अनुभवी लगानीकर्ता तथा विश्लेषक सुवासचन्द्र ढूंगाना, र त्रिशक्ति सेक्युरिटिजका एमडी गोविन्द दाहाल उपस्थित हुनुहुन्थ्यो। साथै, आरएसडीसी लघुवित्तका सिइओ ध्रुवकुमार पौडेल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रबन्धक गणेश ढकाल, मार्केटिङ हेड दया लोहोनी, र विश्णुप्रसाद पौडेल पनि विशेष अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा लगानीकर्ताहरूका लागि आकर्षक अफरहरू पनि घोषणा गरिएका थिए। नेप्से ट्रेडिङका तर्फबाट इलाइट, प्रिमियम र बेसिक फिचरहरूमा ५० प्रतिशत छुट प्रदान गरिएको थियो भने त्रिशक्ति सेक्युरिटिजको तर्फबाट सहभागिलाई लाइफटाइम डिम्याट र मेरोसेयर केवल १७ सयमै गराउने सुविधाको व्यवस्था गरिएको थियो। साथै, लुम्बिनी केबल कारले उपस्थित सबैलाई २५ प्रतिशत छुट कुपन प्रदान गरेको थियो ।

    कार्यक्रमको प्रमुख आकर्षण प्यानल डिस्कसन थियो, जसमा विभिन्न क्षेत्रका विज्ञहरूले लगानी, अर्थतन्त्र र बजारका पक्षमा आफ्ना विचारहरू राखेका थिए ।

    भुवन दाहालले हालको आर्थिक अवस्थाले बैंकिङ नाफा र लगानी प्रवाहमा पार्ने प्रभावबारे चर्चा गरे ।

    संजोग कोइरालाले युवाहरूले लगानी र उद्यमशीलता बीच सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्नेबारे प्रेरणादायी विचार प्रस्तुत गरे ।

    सन्दीप कुमार चौधरीले बजारका प्रविधिक सूचकहरू विश्लेषण गर्दै बजारका सम्भावित ट्रेन्डबारे प्रकाश पारे ।

    सुवासचन्द्र ढूंगानाले दीर्घकालीन लगानीकर्ताका लागि उपयुक्त सेक्टरहरूबारे सुझाव दिए । त्यस्तै उनले लगानीकर्ताको मनोविज्ञानको बारे पनि धारणा राखेका थिए ।

    कार्यक्रममा सहभागी लगानीकर्ताहरूले प्रश्नोत्तर सत्रमा सक्रिय सहभागिता जनाएका थिए । समापनमा आयोजक संस्थाले सबै अतिथि र सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि लगानी शिक्षाका यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनायो ।

    The “Investor Pro Meet 2082,” jointly organized by NepseTrading.com and Trishakti Securities Ltd. (Broker No. 48), was successfully held on Saturday at Diyalo Foodland, Butwal. The event witnessed the active and enthusiastic participation of hundreds of investors from across the region.

    The program began with a warm welcome speech by Mr. Jagannath Thapaliya, General Manager of Nepse Trading. He highlighted the importance of continuous learning for investors and stated that the event was organized in response to the strong demand from Butwal-based investors.

    The program was chaired by Mr. Sandeep Kumar Chaudhary, Chairman of Nepse Trading and a well-known technical analyst. The chief guests included Mr. Bhuvan Dahal (Former CEO and veteran banker), Mr. Sanjog Koirala (Energetic presenter and entrepreneur), Mr. Subash Chandra Dhungana (Experienced investor and analyst), and Mr. Govinda Dahal (Managing Director, Trishakti Securities Ltd.).
    Other notable attendees included Mr. Dhruva Kumar Poudel (CEO, RSDC Microfinance), Mr. Ganesh Dhakal (Manager, Nepal Investment Mega Bank), Mr. Daya Lohani (Head of Marketing, Trishakti Securities), and Mr. Bishnu Prasad Poudel (Trishakti Securities).

    The event also featured several special offers for participating investors. Nepse Trading announced a 50% discount on its Elite, Premium, and Basic features, while Trishakti Securities offered a lifetime DEMAT and MeroShare account package for just NPR 1,700. Similarly, Lumbini Cable Car provided a 25% discount coupon to all attendees as part of its promotional partnership.

    The panel discussion was the highlight of the event, featuring insightful presentations by experts from various sectors:

    • Mr. Bhuvan Dahal discussed how the current economic environment is influencing banking profitability and investment flow.

    • Mr. Sanjog Koirala inspired the youth on maintaining a balance between investment and entrepreneurship.

    • Mr. Sandeep Kumar Chaudhary presented a detailed technical analysis of market indicators and shed light on possible market trends.

    • Mr. Subash Chandra Dhungana shared his views on the most promising sectors for long-term investors and also discussed investor psychology in the current market context.

    Investors actively participated in the Q&A session, engaging directly with the experts. The event concluded with a vote of thanks from the organizers, who expressed their commitment to continuing similar investor education and awareness programs in the future.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026