NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. IPO Allotment of Shreenagar Agritech Industries Limited Taking Place Today at 10:30 AM
    श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड आज बिहान १०:३० बजे हुँदै
    Investor
    1 min read
    Published on October 29, 2025
    NEPSE TRADING

    श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड आज बिहान १०:३० बजे हुँदैIPO Allotment of Shreenagar Agritech Industries Limited Taking Place Today at 10:30 AM

    श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड आज बुधबार, कात्तिक १२ गते बिहान १०:३० बजे हुँदैछ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँड कार्य कम्पनीको कार्यालयमा बिहानैदेखि सुरु गरिनेछ।

    श्रीनगर एग्रीटेकको आईपीओमा लगानीकर्ताको अत्यधिक चासो देखिएको छ। असोज २६ गतेदेखि २९ गतेसम्म खुला गरिएको यस निष्कासनमा कुल १९ लाख ४२ हजार ६८२ जना आवेदकले २ करोड १७ लाख २ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

    यो संख्या कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको २५ लाख १० हजार ४९३ कित्ता सेयरभन्दा करिब ६.६४ गुणा बढी हो। आवेदन अत्यधिक भएकाले बाँडफाँड गोलाप्रथाबाट (लक्की ड्र) हुने भएको छ।

    यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरी बाँडफाँड गरिसकेको थियो।

    कम्पनीले सफलतापूर्वक आईपीओ बाँडफाँड सम्पन्न गरेपछि सेयरहरू लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिनेछ र केही दिनभित्र नेप्सेमा सूचीकृत गरिने अपेक्षा गरिएको छ।

    The IPO (Initial Public Offering) allotment of Shreenagar Agritech Industries Limited is being held today, Wednesday, 12th Kartik, starting at 10:30 AM.

    According to the issue manager, Nabil Investment Banking Limited, the allotment process will begin this morning at the company’s office.

    The IPO of Shreenagar Agritech received an overwhelming response from investors. By the closing date on 29th Ashwin, a total of 1,942,682 applicants had applied for 21,702,080 units of shares.

    This is approximately 6.64 times more than the 2,510,493 units of shares issued to the general public. As the issue was oversubscribed, the allotment will be conducted through a lottery (lucky draw) system.

    Earlier, the company had already completed share issuance and allotment to project-affected local residents and Nepalis working abroad.

    Once the allotment is completed, the allotted shares will be credited to investors’ demat accounts, and the company’s shares are expected to be listed on NEPSE within the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026