NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Iran Launches Missile Attack on Israel, Escalating War Tensions
    इरानले इजरायलमाथि मिसाइल आक्रमण, युद्ध चर्किने खतरा
    Top
    1 min read
    Published on October 2, 2024
    NEPSE trading

    इरानले इजरायलमाथि मिसाइल आक्रमण, युद्ध चर्किने खतराIran Launches Missile Attack on Israel, Escalating War Tensions

    लामो समयको तनावपछि इरानले इजरायलमाथि भारी मात्रामा मिसाइल आक्रमण गरेको छ। इरानले सयौं मिसाइल प्रहार गरेपछि इजरायलको हवाई प्रतिरक्षा प्रणालीले केहीलाई नष्ट गर्न सफल भए पनि केही मिसाइल इजरायलको सैन्य तथा गैरसैन्य क्षेत्रमा पुगेको बीबीसीले जनाएको छ।

    • इरानी मिसाइल आक्रमण: तेलअभिवस्थित सैन्य अड्डाहरूलाई लक्षित गर्दै इरानले मिसाइल आक्रमण गरेको छ, जसले गैरसैन्य क्षेत्रलाई पनि प्रभावित पारेको छ।

    • प्रभाव र क्षति: अहिलेसम्म आक्रमणका कारण कतिको ज्यान गएको छ भन्ने पुष्टि भएको छैन।

    • हमासको आक्रमण र इजरायली प्रत्याक्रमण: हमासको आक्रमणपछि इजरायलको प्रत्याक्रमणमा झण्डै ४० हजारको मृत्यु भइसकेको छ।

    दुवै पक्षको प्रतिक्रिया:

    • इरानको चेतावनी: इरानले इजरायलले जबाफी कारबाही गरे थप आक्रमण गर्ने चेतावनी दिएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यो हमला आफ्नो देशको वैध अधिकार भएको बताउँदै, यो इरानको स्वार्थ र सुरक्षाका लागि गरिएको बताएका छन्।

    • इजरायलको प्रतिक्रिया: इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ठूलो गल्ती गरेको र त्यसको मूल्य चुकाउनु पर्ने बताएका छन्।

    अमेरिका र ब्रिटेनको समर्थन:

    • अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई अमेरिकी समर्थन निरन्तर रहेको बताए। उनले इजरायलसँग मिलेर इरानी हमलालाई निष्फल बनाएको दाबी गरे।

    • ब्रिटिश प्रधानमन्त्री कार्यालयले इरानी हमलाको निन्दा गरेको छ।

    संयुक्त राष्ट्रसंघको अपील:

    • संयुक्त राष्ट्रसंघ र युरोपेली संघले युद्धविरामको आह्वान गरेका छन्। युद्धले मध्यपूर्वको तनावलाई चर्काउन सक्ने र तेस्रो विश्वयुद्धको सम्भावना रहेको विश्लेषण गरिएको छ।

    यस आक्रमणले इरान र इजरायलबीचको द्वन्द्वलाई अझ गम्भीर बनाउँदै, मध्यपूर्वमा तनावलाई चर्काउने खतरा देखिएको छ।

    After prolonged tensions, Iran has launched a massive missile attack on Israel. According to the BBC, while Israel's air defense systems managed to intercept some of the hundreds of missiles, several missiles reached military and civilian areas.

    Iranian Missile Attack:

    • Targeting military bases in Tel Aviv, Iran's missile attack also impacted civilian areas.

    Impact and Damage:

    • The number of casualties from the attack has not yet been confirmed.

    Hamas Attack and Israeli Retaliation:

    • Following an attack by Hamas, Israeli retaliatory strikes have resulted in nearly 40,000 deaths so far.

    Reactions from Both Sides:

    • Iran’s Warning: Iranian President Masoud Pejaskian warned of further attacks if Israel retaliates, stating that the attack was Iran's legitimate right and was done in the interest of its security.

    • Israel’s Response: Israeli Prime Minister Benjamin Netanyahu declared that Iran had made a grave mistake and would have to pay for it.

    Support from the U.S. and the U.K.:

    • U.S. Support: President Joe Biden reiterated America's unwavering support for Israel and claimed that together they had thwarted the Iranian attack.

    • U.K. Response: The British Prime Minister's office condemned Iran's missile strike.

    United Nations Appeal:

    • The United Nations and the European Union have called for a ceasefire, warning that the conflict could escalate tensions in the Middle East and increase the possibility of a third world war.

    This attack has significantly escalated the conflict between Iran and Israel, raising concerns of further tensions in the Middle East.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026