NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Jhapa Energy Limited to Issue IPO from Bhadra 20
    झापा इनर्जी लिमिटेडको आईपीओ भदौ २० गतेदेखि सर्वसाधारणका लागि खुला
    Investor
    1 min read
    Published on August 27, 2025
    NEPSE TRADING

    झापा इनर्जी लिमिटेडको आईपीओ भदौ २० गतेदेखि सर्वसाधारणका लागि खुलाJhapa Energy Limited to Issue IPO from Bhadra 20

    झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार ३१ गते अनुमति पाएको हो।

    यसअघि कम्पनीले कुल निष्काशनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ।

    त्यस्तै, २८ हजार ५१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई र ११ हजार ४०६ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्न लागिएको हो।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद भदौ २४ गतेसम्म रहनेछ। सो अवधिभित्र मागअनुसार आवेदन नपरेमा असोज ३ गतेसम्म म्याद थप हुने व्यवस्था छ। तर पछिल्ला आईपीओमा देखिएको लगानीकर्ताको चापलाई ध्यानमा राख्दा निर्धारित म्यादभित्रै अत्यधिक आवेदन पर्ने सम्भावना रहेको छ।

    यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

    Jhapa Energy Limited is set to open its Initial Public Offering (IPO) for the general public from Bhadra 20. The company had received approval from the Securities Board of Nepal (SEBON) on Ashar 31 to issue 950,475 shares at a face value of NPR 100 each.

    Of the total issuance, 10% (380,190 shares) had already been allocated to locals of project-affected areas, while 15% (57,029 shares) were issued to Nepalis working abroad. The company has also reserved 28,514 shares for mutual funds and 11,406 shares for company employees. The remaining 473,336 shares will now be available for the general public.

    Investors can apply for a minimum of 10 shares and a maximum of 5,000 shares until Bhadra 24. If subscriptions are insufficient within that period, the deadline will be extended until Ashoj 3. However, given the recent trend of oversubscription in IPOs, applications are expected to close within the initial deadline.

    The issue manager for this IPO is Himalayan Capital Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026