NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Joshi Hydropower Development Company Limited to Auction 1,89,927 Unclaimed Right Shares fr...
    जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा १,८९,९२७ कित्ता बाँकी हकप्रद सेयर असोज २८ गतेदेखि लिलामीमा
    Investor
    1 min read
    Published on October 7, 2025
    NEPSE TRADING

    जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा १,८९,९२७ कित्ता बाँकी हकप्रद सेयर असोज २८ गतेदेखि लिलामीमाJoshi Hydropower Development Company Limited to Auction 1,89,927 Unclaimed Right Shares from Ashwin 28

    काठमाडौं — जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले आफ्नो अघिल्लो १:०.६५ अनुपातको हकप्रद निष्कासनपछि बाँकी रहेका १,८९,९२७ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको छ। लिलामी असोज २८ गतेदेखि कार्तिक ११ गते, २०८२ सम्म खुला रहनेछ।

    कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये २२,२४,१७३ कित्ता सेयर (९२.१३%) योग्य आवेदकहरूलाई बाँडफाँड गरिसकेको छ, जबकि ७.८७ प्रतिशत अर्थात् १,८९,९२७ कित्ता सेयर योग्य लगानीकर्ताबाट नलिइएकाले बाँकी रहेका छन्। यही बाँकी सेयरहरू अब सर्वसाधारण लगानीकर्ताका लागि लिलामीमार्फत बिक्री गरिने भएको हो।

    यो लिलामीमा व्यक्तिगत तथा संस्थागत दुवै लगानीकर्ता सहभागी हुन सक्नेछन्।
    लिलामीको न्यूनतम बोली मूल्य रु. १०० प्रति कित्ता निर्धारण गरिएको छ। साधारण हकप्रद सेयरका लागि न्यूनतम आवेदन १०० कित्ता तोकिएको छ। बोलीकर्ताले चाहँदा सम्पूर्ण सेयरका लागि पनि आवेदन दिन सक्नेछन्, तर नियामक निकायको नियम अनुसार एक व्यक्तिले तोकिएको सीमा भन्दा बढी सेयर खरिद गर्न नपाउने व्यवस्था लागू हुनेछ।

    यस लिलामीको इश्यू मेनेजरको जिम्मेवारी एलएस क्यापिटल लिमिटेड (LS Capital Limited) ले पाएको छ।

    यसअघि कम्पनीले श्रावण १५ गतेदेखि भदौ १९ गतेसम्म आफ्ना सेयरधनीका लागि १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो।

    Kathmandu — Joshi Hydropower Development Company Limited (JOSHI) is set to auction 1,89,927 units of unclaimed right shares from its previous 1:0.65 rights issue. The auction will open on 28th Ashwin 2082 and remain open until 11th Kartik 2082.

    Out of the total rights issue, 22,24,173 shares (92.13%) were allotted to valid applicants, while 7.87% or 1,89,927 shares remained unclaimed by eligible shareholders. These unsold right shares will now be auctioned to the general public.

    The company had previously issued the 1:0.65 ratio rights shares to its existing shareholders from 15th Shrawan to 19th Bhadra, 2082.

    Both individual and institutional investors are eligible to participate in the auction. The minimum bid rate has been set at Rs. 100 per share, and the minimum bid quantity is 100 units. Although investors may bid for the entire issue, they must comply with the regulatory board’s limit on the maximum quantity allowed per entity.

    LS Capital Limited has been appointed as the issue manager for the auction process.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026