NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Joshi Hydropower Development Extends Rights Issue Application Period
    जोशी हाइड्रोपावर डेभलपमेन्टको हकप्रद आवेदन अवधि थपियो
    Investor
    <1 min read
    Published on August 20, 2025
    NEPSE TRADING

    जोशी हाइड्रोपावर डेभलपमेन्टको हकप्रद आवेदन अवधि थपियोJoshi Hydropower Development Extends Rights Issue Application Period

    जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो हकप्रद शेयरमा आवेदन दिने समयलाई लम्ब्याएको छ। कम्पनीले साउन १५ गतेदेखि खुला गरेको हकप्रद शेयरमा अब लगानीकर्ताले थप समयसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले हालको चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयरको लागि आवेदन खुला गरेको हो।

    कम्पनीले १ः०.६५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ, जसअनुसार १०० रुपैयाँ अंकित मूल्यको २४ लाख १४ हजार १०० कित्ता शेयर निष्काशन गरिएको छ। यस कार्यका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो।

    यो लम्बिएको आवेदन अवधि शेयरधनीहरूका लागि एउटा महत्त्वपूर्ण अवसर रहेको छ, जसले थप लगानीको सम्भावना प्रदान गर्नेछ।

    Joshi Hydropower Development Company has extended the application period for its rights issue. The company, which opened the rights issue for subscription on 15th July, has now provided investors with additional time to apply. The rights issue represents 65% of the company's current paid-up capital.

    The company has proposed a rights issue ratio of 1:0.65, offering 24,14,100 shares at an issue price of NPR 100 per share. The book close for this rights issue was conducted on 8th June.

    This extended application period provides shareholders an important opportunity to participate, potentially increasing investment in the company.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026