NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Jyoti Capital to Hold 3rd AGM on Ashwin 10; Proposes 7% Cash Dividend
    ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा असोज १० गते, ७% नगद लाभांश दिने प्रस्ताव
    Investor
    1 min read
    Published on September 7, 2025
    NEPSE TRADING

    ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा असोज १० गते, ७% नगद लाभांश दिने प्रस्तावJyoti Capital to Hold 3rd AGM on Ashwin 10; Proposes 7% Cash Dividend

    ज्योति क्यापिटल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा २०८२ साल असोज १० गते आयोजना गर्ने भएको छ। सभा ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ।

    साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सानी विवरण, वासलात, नगद प्रवाह विवरण स्वीकृत गर्ने एजेन्डा रहेका छन्। साथै, सञ्चालक समितिले प्रस्ताव गरेको करसहित ७% नगद लाभांश (रु. १.४७ करोड बराबर) वितरण गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिनेछ।

    त्यस बाहेक आवश्यक अन्य एजेन्डाहरू समेत सभामा पेश गरिने कम्पनीले जनाएको छ।

    यसका लागि कम्पनीले भदौ २० गतेलाई किताब बन्द मिति तोकेको छ। सो मितिभन्दा अघि नामसारी भइसकेका सेयरधनीहरूले साधारणसभामा सहभागी हुने र लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।

    Jyoti Capital Limited has announced that its 3rd Annual General Meeting (AGM) will be held on Ashwin 10, 2082. The meeting is scheduled to take place at Jyoti Bikash Bank Limited’s head office, Kamalpokhari, Kathmandu, starting at 9:00 AM.

    The agendas of the AGM include endorsing the financial reports for the fiscal year 2081/82, along with the auditor’s report comprising the profit and loss statement, balance sheet, financial reports, and cash flow statements. The board of directors has also proposed a 7% cash dividend, amounting to Rs. 1.47 Crores (including applicable taxes), which will be approved during the meeting.

    In addition, other necessary agendas will also be discussed in the AGM.

    The company has set Bhadra 20 as the book closure date. Shareholders who held shares before this date will be eligible to attend the AGM and receive the dividend.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026