NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Kabeli Energy Company Limited Opens Founder Shares, Special Provision for Project-Affected...
    काबेली इनर्जी कम्पनी लिमिटेडद्वारा संस्थापक शेयर खुल्ला, प्रभावित क्षेत्रका जनताका लागि विशेष सुविधा
    Investor
    1 min read
    Published on November 30, 2025
    NEPSE TRADING

    काबेली इनर्जी कम्पनी लिमिटेडद्वारा संस्थापक शेयर खुल्ला, प्रभावित क्षेत्रका जनताका लागि विशेष सुविधाKabeli Energy Company Limited Opens Founder Shares, Special Provision for Project-Affected Areas

    काबेली इनर्जी कम्पनी लिमिटेडले एक अर्ब पाँच करोड रूपैयाँ बराबरको संस्थापक शेयर खुल्ला गरेको छ। कम्पनीले शुक्रबार फुङलिङ बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थापक शेयर निष्कासनबारे औपचारिक जानकारी गराएको हो।

    कम्पनीले आयोजना प्रभावित जिल्ला ताप्लेजुङ र पाँचथरका लाभग्राहीका लागि न्यूनतम १० हजार रूपैयाँ बराबरको शेयर लगानीको व्यवस्था गरेको छ। जबकि यी दुई जिल्लाबाहेक अन्य जिल्लाका सर्वसाधारणका लागि न्यूनतम शेयर मूल्य एक लाख रूपैयाँ तोकिएको छ। कम्पनीका अनुसार आवश्यक पूँजी सङ्कलन भएसँगै संस्थापक शेयर भर्ने प्रक्रिया बन्द गरिनेछ।

    काबेली इनर्जीले प्रभावित क्षेत्रका जनताले सहज रूपमा शेयरमा लगानी गर्न पाउँन् भन्ने उद्देश्यले ताप्लेजुङ र पाँचथरका नागरिकका लागि न्यूनतम लगानी सीमा न्यून राखिएको स्पष्ट पारेको छ।

    कम्पनीका अनुसार ६२.६० मेगावाट क्षमताको उत्पादन आयोजना निर्माण भई विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने योजना छ। आयोजनाबाट आर्जन हुने आयमार्फत बैंक कर्जा तिर्ने तथा शेयरधनीलाई नियमित लाभांश वितरण गर्ने लक्ष्य राखिएको छ।

    हाल निर्माणाधीन आयोजनालाई आगामी १५ महिनाभित्र सम्पन्न गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। पाँचथरको याङवरक गाउँपालिका–६, पिप्लेमा निर्माण गरिएको २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत आयोजनाले २०७६ साल कात्तिक २३ गतेदेखि नै नियमित विद्युत उत्पादन गरिरहेको छ, जसलाई अमरपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

    यस्तै, व्यवसाय विस्तारको क्रममा काबेली इनर्जी कम्पनी र बुटवल पावर कम्पनी लिमिटेड साझेदारीमा काबेली नदीमा नै ३७.६० मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजना निर्माण गरिरहेका छन्। यसै आयोजनाको लागि हाल संस्थापक शेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ।

    Kabeli Energy Company Limited has officially opened founder shares worth NPR 1.05 billion. The announcement was made on Friday during a press conference organized in Phungling Bazaar, where the company briefed media representatives about the founder share issuance.

    According to the company, beneficiaries from the project-affected districts—Taplejung and Panchthar—will be able to invest a minimum of NPR 10,000 in founder shares. For investors from other districts, the minimum investment amount has been set at NPR 100,000. The company stated that the share issuance will close once the required capital target of NPR 1.05 billion is fully collected.

    Kabeli Energy clarified that the lower minimum investment requirement for Taplejung and Panchthar residents has been introduced to ensure that people directly affected by the project can participate in share ownership with ease.

    The company aims to generate 62.60 MW of electricity, connect it to the national transmission line, repay bank loans from the project revenues, and distribute dividends to its shareholders in the coming years.

    The under-construction project is expected to be completed within the next 15 months. Meanwhile, the 25 MW Kabeli B–1 Hydropower Project located in Yangwarak Rural Municipality–6, Pipley, Panchthar, has already been producing electricity since Kartik 23, 2076, and is connected to the national grid through the Amarapur substation.

    As part of expansion plans, Kabeli Energy Company and Butwal Power Company Limited are jointly constructing the 37.60 MW Kabeli A Hydropower Project on the Kabeli River. The founder shares being issued now are intended for this very project, the company added.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026