
Top
<1 min read
NEPSE TRADING
सीईओ पक्राउपछि सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फूँयाल नियुक्तKabi Phuyal Appointed Acting CEO of Sun Nepal Life Insurance Following CEO’s Arrest
सन नेपाल लाइफ इन्स्योरेन्सले कवि फूँयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी दिएको छ । उनी हाल कम्पनीको वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । कम्पनीको मंगलबार बसेको १५६ औँ बोर्ड बैठकले यो निर्णय गरेको हो। यो नियुक्ति कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई कर्मचारी शेयर वितरणमा अनियमितता गरेको आरोपमा सीआइबीले पक्राउ गरी हिरासतमा राखेपछि गरिएको हो ।
Sun Nepal Life Insurance has appointed Kabi Phuyal as the acting Chief Executive Officer (CEO). He is currently serving as the Senior Deputy CEO of the company. The decision was made during the company’s 156th board meeting held on Tuesday. This appointment comes after the company’s CEO, Rajkumar Aryal, was taken into custody by the CIB over allegations of irregularities in employee share distribution




