NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Kalanga Hydro IPO Allotment Completed; 25,000 Applicants Receive Shares
    कालंगा हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, २५ हजार आवेदकले पाए शेयर
    Investor
    1 min read
    Published on April 5, 2026
    NEPSE TRADING

    कालंगा हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, २५ हजार आवेदकले पाए शेयरKalanga Hydro IPO Allotment Completed; 25,000 Applicants Receive Shares

    काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले चैत १० गतेदेखि १५ गतेसम्म खुला गरेको उक्त आईपीओको बाँडफाँट चैत २० गते सम्पन्न भएको हो।कम्पनीका अनुसार ३ लाख ५० हजार कित्ता सेयरका लागि परेको आवेदनमध्ये २५ हजार जना आवेदकलाई प्रचलित कानुनअनुसार शेयर बाँडफाँट गरिएको छ। बाँडफाँटको नतिजा Sanima Capital Limited को वेबसाइट तथा सिडिएससीको प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।बाँडफाँटमा सफल भएका लगानीकर्ताको खातामा शेयर जम्मा गर्ने प्रक्रिया अगाडि बढाइनेछ भने असफल आवेदकहरूको रकम सम्बन्धित बैंक खातामार्फत फिर्ता गरिने कम्पनीले जनाएको छ। यसका लागि सि–आस्बा सदस्य संस्थाहरूलाई आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै निष्काशन गरिएको उक्त आईपीओप्रति उल्लेख्य आकर्षण देखिएको कम्पनीले जनाएको छ। ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्यसहित सार्वजनिक निष्काशनमा आएको कम्पनीको आगामी योजना र वित्तीय प्रदर्शनप्रति लगानीकर्ताको ध्यान केन्द्रित भएको छ।
    Kathmandu — Kalanga Hydro Limited has completed the allotment of its Initial Public Offering (IPO) issued to Nepali citizens working abroad. The shares were open for subscription from Chaitra 10 to Chaitra 15, and the allotment was finalized on Chaitra 20.According to the company, a total of 350,000 units of shares were distributed among 25,000 successful applicants, in line with prevailing regulations. Investors can check their allotment results through the website of Sanima Capital Limited and the CDSC platforms.The company has stated that shares will be credited to the accounts of successful applicants, while the application amount of unsuccessful applicants will be refunded through their respective bank accounts. C-ASBA member institutions have been requested to facilitate the refund and settlement process.The IPO, targeted at Nepalis working abroad, received notable investor interest. Market observers are now closely watching the company’s future performance as it moves forward with its investment plans in the hydropower sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026