NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Kalika Laghubitta’s Profit and Earnings Per Share Surge Significantly
    कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी उल्लेख्य रूपमा वृद्धि
    Top
    1 min read
    Updated on July 30, 2025
    NEPSE TRADING

    कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी उल्लेख्य रूपमा वृद्धिKalika Laghubitta’s Profit and Earnings Per Share Surge Significantly

    कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको वित्तीय प्रदर्शन अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा सुधार भएको देखिन्छ।

    गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ७ करोड ९२ लाखको तुलनामा ३६.४२ प्रतिशतले वृद्धि हो। यो वृद्धि खुद ब्याज आम्दानी ५०.२९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ८३.८८ प्रतिशतले बढेपछि भएको हो। कुल सञ्चालन आम्दानी ५४.९८ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा ९५.८९ प्रतिशतले बढेको छ।

    नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) पनि ५ रुपैयाँ २३ पैसाले बढेर २६ रुपैयाँ ५१ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात (P/E ratio) ३९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा पुगेको छ।

    ४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कालिका लघुवित्तको जगेडा कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

    Kalika Laghubitta Bittiya Sanstha Limited (KMCDB) has published its unaudited financial report for the fourth quarter of the last fiscal year. The report reveals a significant improvement in the company’s financial performance compared to the same period of the previous year.

    The microfinance institution reported a net profit of NPR 108 million by the end of the fiscal year, up from NPR 79.2 million in the previous year — a 36.42% growth. This growth is primarily attributed to a 50.29% increase in net interest income and an 83.88% surge in other operating income. The total operating income rose by 54.98%, and operating profit increased by 95.89%.

    Alongside profit, the company’s earnings per share (EPS) also rose by NPR 5.23, reaching NPR 26.51. By the end of Ashad, the price-to-earnings (P/E) ratio stood at 39.96 times, while the per-share net worth reached NPR 186.44.

    Kalika Laghubitta, with a paid-up capital of NPR 407.6 million, has accumulated NPR 352.4 million in its reserve fund. It has collected deposits worth NPR 1.64 billion and invested NPR 4.84 billion in loans by the fiscal year-end.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026