NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Kalinchok Hydropower Limited Extends IPO Application Deadline
    कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिनको अवधि लम्बियो
    Investor
    1 min read
    Published on March 11, 2026
    NEPSE TRADING

    कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिनको अवधि लम्बियोKalinchok Hydropower Limited Extends IPO Application Deadline

    कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्ब्याएको छ। अब, कम्पनीको आईपीओमा चैत १२ गतेसम्म आवेदन दिन सकिने भएको छ। यद्यपि, यदि मागभन्दा बढी आवेदन प्राप्त भएमा, कम्पनीले सूचना प्रकाशित गरेर सो भन्दा अगावै निष्काशन बन्द गर्ने बताएको छ।कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसमध्ये ५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो। सो शेयर खरिदका लागि दोलखा जिल्लाका बिगु नगरपालिका वडा नं. ८ र कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।कम्पनीले सञ्चालन गरेको ५ मेगावाटको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ, र प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २९ वर्ष ५ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष रहेको छ, जबकि डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३६ वर्ष छ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाहरुले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका ८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्नका लागि स्थानिय बासिन्दाले २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
    Kalinchok Hydropower Limited has extended the application deadline for its Initial Public Offering (IPO), which was opened for local residents affected by the project from 13th Falgun. Now, applications for the IPO can be submitted until 12th Chait 2079. However, if the demand exceeds the number of shares available, the company has stated that it will close the IPO earlier, with prior notice published.The company has been approved to issue 1.375 million shares, worth NPR 137.5 million, which accounts for 25% of its total capital of NPR 550 million. Out of this, 550,000 shares, valued at NPR 100 per share, are allocated for the local residents of the affected areas. The local residents from Bigu Municipality Ward No. 8 and Kalinchok Rural Municipality Ward No. 1 and 2 in Dolakha district can apply for the shares.The IPO requires a minimum application of 10 shares and a maximum of 10,000 shares. In the company’s rating, CARE Ratings Nepal has assigned the company a CARENP Double B issuer rating, indicating average risk in the company’s capacity to meet its obligations.The company operates the 5 MW Sangu (Sorun) Khola Hydroelectric Project, which has a total cost of NPR 120 million and a per MW cost of NPR 24.14 million. The electricity generation license for the project has 29 years and 5 months remaining. The payback period for the project investment is 9.19 years under normal conditions, and 15.36 years under discounted conditions.The IPO issuance and sales manager for the company is RBB Merchant Banking Limited. Local residents can submit their applications through the sales manager, Kalinchok Hydropower, Bigu Municipality 8, Nepal Bank, Sindhu Development Bank, and Nepal Investment Bank’s Singati Branch. A fee of NPR 2 will be charged for obtaining the application form.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026