NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Kalinchok Hydropower Limited to Launch IPO
    कालिन्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने
    Top
    1 min read
    Published on February 13, 2026
    NEPSE TRADING

    कालिन्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्नेKalinchok Hydropower Limited to Launch IPO

    कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आफ्नो आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ। यस आईपीओका लागि विशेष अवसर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई दिइएको छ। कम्पनीले ५५ करोड रुपैयाँको जारी पूँजीको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। यसका अन्तर्गत ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजनामा प्रभावित स्थानिय बासिन्दा हेतु उपलब्ध गराइनेछन्।

    साथै, विदेशमा रोजगारी गर्ने नेपालीहरुका लागि ८२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरिनेछ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम १०,००० कित्ताको लागि आवेदन गर्न सकिनेछ। स्थानिय बासिन्दा हेतु निष्काशन मिति फागुन २७ देखि चैत १३ सम्म हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई मिति फागुन १७ देखि फागुन २७ सम्म आवेदन दिन सकिनेछ।

    कम्पनीको केयर रेटिङ्ग नेपालद्वारा केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्राप्त भएको छ, जसले कम्पनीको वित्तीय क्षमता औसत जोखिममा रहेको बताउँछ। कालिन्चोक हाइड्रोपावर लिमिटेडले ५ मेगावाटको साँगु (सोरुन) खोला जलविद्युत परियोजना सञ्चालन गर्दै आएको छ, जसको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३६ वर्ष रहेको छ।

    साझेदार बैंक र वित्तीय संस्थाहरूका माध्यमबाट आवेदन प्राप्त गर्न सकिने छ। स्थानिय बासिन्दा आवेदन फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ भने विदेशमा रहेका नेपालीले सि आस्बा प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

    Kalinchok Hydropower Limited has announced the launch of its IPO from February 13. The IPO will be issued specifically for local residents from the project-affected area and Nepali workers abroad. The company has received approval to issue 13.75 lakh shares, totaling NPR 137.5 million, which is 25% of the total capital of NPR 550 million. Of these, 550,000 shares will be made available for the local residents in the affected areas.

    Additionally, 825,000 shares will be issued for Nepali workers employed abroad. The IPO allows a minimum of 10 shares and a maximum of 10,000 shares for each applicant. The issuance for local residents will close by February 27 and March 13, while the issuance for Nepali workers abroad will close between February 17 and February 27.

    The company has received a CARE NP BBB issuer rating from CARE Ratings Nepal, indicating average risk in its ability to meet obligations. The company operates the 5 MW Sangu (Sorun) Khola Hydroelectric Project, which has a total investment cost of NPR 120 million. The project’s payback period is 9.19 years, while the discounted payback period is 15.36 years.

    Applications can be submitted through partner banks and financial institutions. Local residents will need to pay a processing fee of NPR 2, while Nepali workers abroad can apply through the C-ASBA system.

    Trending News

    • Trending16 Jun, 2026

      अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन

      Read news
    • Trending16 Jun, 2026

      बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

      Read news
    • Trending16 Jun, 2026

      राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

      Read news

    Related News

  • अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन
    Investor

    2 min read

    अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन

    NEPSE trading

    ·

    16 Jun, 2026

  • बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो
    Investor

    1 min read

    बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा
    Investor

    2 min read

    राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने
    Investor

    1 min read

    पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु
    Top

    1 min read

    अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

    NEPSE TRADING

    ·

    16 Jun, 2026