NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Kanchan Sapkota Named Acting CEO of CDSC
    सीडीएससी कामु प्रमुखमा कञ्चन सापकोटा
    Top
    1 min read
    Published on April 27, 2026
    NEPSE TRADING

    सीडीएससी कामु प्रमुखमा कञ्चन सापकोटाKanchan Sapkota Named Acting CEO of CDSC

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले कञ्चन सापकोटालाई ‘कायम मुकायम’ (कामु) प्रमुखको जिम्मेवारी सुम्पिएको छ । आइतबार बसेको सीडीएससी सञ्चालक समितिको बैठकले नेप्सेको पूर्व निर्णयअनुसार प्रवीण पन्दाकलाई पदमुक्त गर्ने निर्णयलाई औपचारिक रूपमा कार्यान्वयन गरेको हो । पन्दाकलाई चार वर्षका लागि गरिएको नियुक्तिलाई नीतिगत विचलन भन्दै हटाइएपछि अब उनी नेप्सेमै फर्किने छन् ।

    सीडीएससीको प्रशासन तथा मानव संशाधन (HR) प्रमुखका रूपमा कार्यरत सापकोटालाई तत्कालीन नेतृत्वको रूपमा संस्थाको दैनिक प्रशासनिक र कार्यकारी जिम्मेवारी दिइएको छ । यससँगै स्थायी प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।

    The CDS and Clearing Limited (CDSC), a subsidiary of the Nepal Stock Exchange (NEPSE), has appointed Kanchan Sapkota as the Acting Chief Executive Officer (CEO). The decision was made by the CDSC Board meeting held on Sunday, which formally implemented NEPSE’s earlier decision to remove Prabin Pandak from his position. Pandak’s four-year appointment was earlier questioned as a policy deviation, leading to his removal and return to NEPSE.

    Sapkota, who was serving as the Head of Administration and Human Resources at CDSC, has now been given the responsibility of overseeing the organization’s day-to-day administrative and executive functions. With this interim arrangement, the process for appointing a permanent CEO is expected to move forward soon.

    Trending News

    • Trending11 Jun, 2026

      फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

      Read news
    • Trending11 Jun, 2026

      आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

      Read news
    • Trending11 Jun, 2026

      आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

      Read news

    Related News

  • फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन
    Trending

    1 min read

    फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आफ्नै पसलमा आफैँले चोरी  : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल
    Investor

    2 min read

    आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो
    Investor

    1 min read

    आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य
    Top

    1 min read

    राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?
    Investor

    1 min read

    सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?

    NEPSE TRADING

    ·

    11 Jun, 2026