NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Kapil Kumar Dahal Appointed as CEO of Himalayan Life Insurance Limited
    हिमालयन लाइफ इन्स्योरेन्सका नयाँ सीईओमा कपिल कुमार दाहाल नियुक्त
    Investor
    1 min read
    Published on October 30, 2025
    NEPSE TRADING

    हिमालयन लाइफ इन्स्योरेन्सका नयाँ सीईओमा कपिल कुमार दाहाल नियुक्तKapil Kumar Dahal Appointed as CEO of Himalayan Life Insurance Limited

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कपिल कुमार दाहाललाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

    यसअघि कम्पनीका तत्कालीन सीईओ मनोज लाल कर्ण असोज २८ गतेदेखि पदबाट बाहिरिएका थिए। कर्णको कार्यकालमा कम्पनीका अभिकर्ता र कर्मचारीहरूले नेतृत्व परिवर्तनको माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलनको दबाबपछि कर्णले राजीनामा दिएका थिए।

    त्यसपछि कम्पनीले तत्कालीन उप–प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)का रूपमा कार्यरत दाहाललाई निमित्त सीईओको जिम्मेवारी दिएको थियो। केही समयसम्म सो पदमा रहँदै आएका दाहाललाई बुधबारको बैठकले औपचारिक रूपमा स्थायी सीईओमा नियुक्त गरेको हो।

    चार्टर्ड एकाउन्टेन्टसमेत रहेका दाहालसँग बीमा तथा वित्तीय क्षेत्रको करिब १५ वर्षको अनुभव छ। उनले सन् २००९ मा भारतको चेन्नईस्थित Institute of Chartered Accountants of India (ICAI) बाट चार्टर्ड एकाउन्टेन्सी पूरा गरेका थिए।

    दाहालले यसअघि युनियन लाइफ इन्स्योरेन्सका डीसीईओका रूपमा कार्य गरेका थिए। युनियन लाइफ, गुरास लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीचको एकीकरणपछि बनेको हिमालयन लाइफ इन्स्योरेन्समा उनी डीसीईओकै भूमिकामा कार्यरत थिए।

    Himalayan Life Insurance Limited has appointed Kapil Kumar Dahal as its new Chief Executive Officer (CEO). The decision was made during the company’s Board of Directors meeting held on Wednesday.

    Former CEO Manoj Lal Karn resigned from the company on Ashoj 28, following protests by agents and employees demanding his resignation and leadership change. After Karn’s departure, the company had appointed Deputy CEO (DCEO) Kapil Kumar Dahal as the acting CEO.

    Now, Dahal has been formally promoted to CEO by the board’s unanimous decision.

    A Chartered Accountant by profession, Dahal possesses over 15 years of experience in the insurance and financial sector. He completed his Chartered Accountancy from the Institute of Chartered Accountants of India (ICAI), Chennai, in 2009.

    Before the merger, Dahal served as the Deputy CEO at Union Life Insurance. Following the merger of Union Life, Gurans Life, and Prime Life Insurance, which formed the current Himalayan Life Insurance, Dahal continued in the role of Deputy CEO.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026