NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Karnali Development Bank Reduces Founder Shareholdings After Illegal Capital Confirmation;...
    कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइयो, नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहको निर्णय
    Investor
    1 min read
    Published on November 25, 2025
    NEPSE TRADING

    कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइयो, नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहको निर्णयKarnali Development Bank Reduces Founder Shareholdings After Illegal Capital Confirmation; NRB Management Team Takes Action

    कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइएको छ। मंगलबार एक सूचना जारी गर्दै बैंकका केही शेयरधनीहरूले अवैधानिक रूपमा शेयर कायम गरेको ठहरिएको र सोही आधारमा शेयर हिस्सा कटौती गर्ने निर्णय नेपाल राष्ट्र बैंक (NRB) द्वारा गठित व्यवस्थापन समूहले गरेको हो।

    नेपाल राष्ट्र बैंकले २०८१ साल पुस १० गते गरेको निर्णय अनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै त्यसको व्यवस्थापन तथा सञ्चालनका लागि एक विशेष व्यवस्थापन समूह गठन गरेको थियो। यस समूहलाई बैंकको पुनर्संरचना, दायित्व मूल्यांकन तथा पूँजी सुधारका कामको जिम्मेवारी दिइएको छ।

    व्यवस्थापन समूहले बैंकको वित्तीय अवस्थाको मूल्यांकन गर्दा चुक्ता पुँजी क्षय भई दायित्व सम्पत्तिले नखाम्ने अवस्था आएको निष्कर्ष निकालेको छ। साथै, केही प्रमुख शेयरधनीहरूले चुक्ता हुनुपर्ने शेयर पूँजीबापतको रकम अवैधानिक तरिकाले चुक्ता गरेको प्रमाणित भएको समूहले जनाएको छ। यस्ता गतिविधि बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनहरूको उल्लङ्घनमा पर्ने बताइएको छ।

    पुनर्संरचना प्रक्रिया अघि बढाउने क्रममा, व्यवस्थापन समूहले ती शेयरधनीहरूको शेयरपुँजी घटाएर जम्मा एक प्रतिशतमा सीमित गर्ने निर्णय गरेको छ। यो कदम बैंकको पूँजी संरचना सुधार गर्ने उद्देश्यले गरिएको हो, सूचनामा उल्लेख छ।

    संस्थाको सुधार तथा पुनर्संरचना कार्यलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले कडाइका साथ निगरानी गरिरहेको छ। बैंकलाई स्थिर र स्वच्छ वित्तीय अवस्थामा पुनःस्थापित गर्न आवश्यक थप कदमहरू पनि चालिने व्यवस्थापन समूहको भनाइ छ।

    The founder shareholdings of Karnali Development Bank have been significantly reduced following an investigation that concluded certain shareholders had maintained their shares illegally. The decision was announced on Tuesday through an official notice issued by the Nepal Rastra Bank (NRB)-appointed management team, which currently oversees the bank.

    Nepal Rastra Bank had declared Karnali Development Bank a troubled financial institution on Poush 10, 2081, citing severe financial and operational weaknesses. Following the declaration, NRB formed a special management and operations team to take control of the bank, evaluate its financial condition, and lead restructuring efforts.

    According to the management team’s assessment, the bank’s paid-up capital had eroded, and its liabilities were no longer fully covered by its assets. During the review, it was found that several key founder shareholders had illegally paid up capital that should have been legitimately settled, violating regulatory norms and financial laws.

    In line with Nepal’s banking regulations and as part of the bank’s restructuring process, the management group decided to reduce the shareholding of the concerned founder shareholders to just 1 percent. This drastic reduction aims to correct irregularities, protect depositors, and restore the bank’s financial stability.

    The restructuring team stated that reducing illegitimately maintained shares is necessary to bring transparency to the bank’s capital structure. Nepal Rastra Bank will continue close supervision as additional corrective measures are implemented to bring Karnali Development Bank back to a stable and compliant position.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026