NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Karnali Development Bank to Refund Depositors' Savings
    कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको बचत फिर्ता गर्ने तयारी
    Investor
    1 min read
    Published on December 29, 2024
    NEPSE trading

    कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको बचत फिर्ता गर्ने तयारीKarnali Development Bank to Refund Depositors' Savings

    नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकले मंगलबारदेखि बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ। बैंकमा निक्षेप सुरक्षित रहेको भन्दै बचतकर्ताको आवश्यकताका आधारमा भुक्तानी सुरु गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    बैंकले पहिलो चरणमा बचत खाताका ग्राहकलाई रकम फिर्ता गर्नेछ भने मुद्दती खाताका बचतकर्तालाई अन्तिम चरणमा भुक्तानी गरिने तयारी छ। कर्णाली डेभलपमेन्ट बैंकका विभिन्न शाखाहरूमा करिब ५० हजार ग्राहकको ५।५ अर्ब रुपैयाँ बचत र ३ अर्ब रुपैयाँ कर्जा रहेको पाइएको छ।

    यसैबीच, नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंकको सेयर कारोबार अनिश्चितकालका लागि रोक्का गरेको छ। नेप्सेले राष्ट्र बैंकको टेक ओभर पश्चात लगानीकर्ताको हित सुनिश्चित गर्न यस्तो कदम चालेको बताएको छ। तर, सेयर लगानीकर्ताहरूले यो निर्णयलाई अधिकार विपरित भन्दै अदालत जाने तयारी गरेका छन्।

    Karnali Development Bank, declared troubled by Nepal Rastra Bank (NRB), is set to start refunding depositors' savings from Tuesday.

    In the first phase, the bank will return funds to savings account holders, while fixed deposit holders will receive their payments in the final phase. The bank, which operates branches in Banke, Bardiya, and Dang, has approximately 50,000 depositors with savings totaling NPR 5.5 billion and loans worth NPR 3 billion.

    Meanwhile, the Nepal Stock Exchange (NEPSE) has indefinitely suspended trading of the bank's shares, citing the NRB's takeover and the need to protect investors' interests. However, some shareholders have expressed dissatisfaction, claiming the decision infringes on their rights, and are reportedly preparing to take legal action.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026