NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Kathmandu Air Pollution Reaches “Very Unhealthy” Level, Becomes Second Most Polluted City ...
    काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’, विश्वकै दोस्रो प्रदूषित सहर
    Top
    1 min read
    Published on April 23, 2026
    NEPSE TRADING

    काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’, विश्वकै दोस्रो प्रदूषित सहरKathmandu Air Pollution Reaches “Very Unhealthy” Level, Becomes Second Most Polluted City Worldwide

    नेपालको राजधानी काठमाडौँमा वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ। बैशाख १० गते बिहान ११ बजे काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१६ मापन गरिएको छ, जसले शहरलाई विश्वकै प्रदूषित सहरहरूको सूचीमा दोस्रो स्थानमा पुर्‍याएको छ । World Health Organization का अनुसार एक्यूआई २०१ देखि ३०० सम्म पुगेको अवस्था ‘अति अस्वस्थकर’ मानिन्छ, जसले सम्पूर्ण जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यसअघि १०१ देखि १५० सम्मको वायु गुणस्तर बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीका लागि अस्वस्थकर हुन्छ भने १५१ देखि २०० सम्म सबैका लागि अस्वस्थकर मानिन्छ। यस्तो अवस्थामा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन र बाहिरी गतिविधि कम गर्न सुझाव दिइएको छ ।
    Air pollution in Kathmandu, the capital of Nepal, has reached a “very unhealthy” level. As of 11 AM on Baisakh 10, the Air Quality Index (AQI) in the city was recorded at 216, placing Kathmandu as the second most polluted city in the world. According to the World Health Organization, an AQI between 201 and 300 is categorized as “very unhealthy,” posing serious risks to public health. AQI levels between 101–150 are considered unhealthy for sensitive groups such as children, the elderly, and people with chronic illnesses, while levels between 151–200 are unhealthy for everyone. Authorities have advised the public to take precautions and limit outdoor activities during this period.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026