NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Kathmandu Metropolitan City Spends 31.73% of Budget in 10 Months
    काठमाण्डौ महानगरपालिकाले १० महिनामा ३१.७३ प्रतिशत बजेट खर्च गर्यो
    Top
    1 min read
    Published on May 24, 2024
    NEPSE trading

    काठमाण्डौ महानगरपालिकाले १० महिनामा ३१.७३ प्रतिशत बजेट खर्च गर्योKathmandu Metropolitan City Spends 31.73% of Budget in 10 Months

    काठमाण्डौ महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा ३१.७३ प्रतिशत बजेट खर्च गरेको छ। महानगरले कुल २४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा साउनदेखि वैशाख मसान्तसम्म ७ अर्ब ६४ करोड २८ लाख रुपैयाँ मात्र खर्च गरेको हो। यस अनुसार महानगरसँग अझै १६ अर्ब ४४ करोड २८ लाख रुपैयाँ बजेट मौज्दात छ।

    सबैभन्दा धेरै ऊर्जा क्षेत्रमा खर्च भएको छ, जहाँ ६१ प्रतिशत भन्दा बढी अर्थात् ३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ। वित्तीय सुशासनमा ५९ लाख विनियोजन गरिएकोमा ६१ प्रतिशत भन्दा धेरै अर्थात् ३६ लाख ३० हजार रुपैयाँ खर्च भएको छ। कार्यालय सञ्चालन तथा प्रशासनमा ३ अर्ब ४३ करोड विनियोजन गरिएकोमा ६० प्रतिशत भन्दा बढी अर्थात् २ अर्ब ७ करोड रुपैयाँ खर्च भएको छ।

    शिक्षा क्षेत्रमा २ अर्ब ७४ करोड विनियोजन गरिएकोमा १ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ भने पर्यटनमा ३३ करोड ५३ लाख विनियोजन गरिएकोमा १६ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ।

    स्वास्थ्य क्षेत्रमा भने निकै कम खर्च भएको छ। १ अर्ब १० करोड विनियोजनमा १५ करोड १९ लाख मात्र खर्च भएको छ। कृषिमा साढे दुई प्रतिशत, खानेपानी तथा सरसफाइमा ४० प्रतिशत, युवा तथा खेलकुदमा साढे नौ प्रतिशत, विज्ञान तथा प्रविधिमा ३८ प्रतिशत, पुनर्निर्माणमा २९ प्रतिशत, र वातावरण तथा जलवायु क्षेत्रमा २० प्रतिशत बजेट खर्च भएको छ।

    जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था र श्रम तथा रोजगारी क्षेत्रमा १० महिनासम्ममा एक रुपैयाँ पनि खर्च भएको छैन।

    Kathmandu Metropolitan City has spent 31.73% of its budget in the first 10 months of the current fiscal year 2080/81. Out of the total allocated budget of NPR 24.0857 billion, the city has spent NPR 7.6428 billion from Shrawan to Baisakh. This leaves NPR 16.4428 billion remaining in the budget.

    The highest expenditure has been in the energy sector, with over 61% or NPR 367 million of the allocated NPR 596 million being spent. In financial governance, NPR 3.63 million has been spent out of the allocated NPR 5.9 million, which is over 61%. For office operations and administration, NPR 2.07 billion has been spent out of the allocated NPR 3.43 billion, which is over 60%.

    In the education sector, NPR 1.34 billion out of the allocated NPR 2.74 billion has been spent, and in the tourism sector, NPR 167.3 million out of the allocated NPR 335.3 million has been spent.

    However, expenditure in the health sector has been significantly low. Only NPR 151.9 million out of the allocated NPR 1.1 billion has been spent. In agriculture, 2.5% of the budget has been spent, in water supply and sanitation, nearly 40%, in youth and sports, 9.5%, in science and technology, 38.5%, in reconstruction, 29.5%, and in environment and climate, 20%.

    The city has not spent any budget in three sectors: water resources and irrigation, land management, and labor and employment, in the first 10 months.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026